Logo
विचार

अवसर र सम्भावनाको खोजी गर्दै दुबईको अबुधाबीमा नेपाली महिला

कल्पना पौडेल : अबुधाबी (दुबई), २६ जेठ । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी

विस्तृत पढ्नुहोस
सञ्चार सुविधा नभएर अलगथलग बनेको उपल्लो डोल्पाका जनताको माग कसैले सुनेन

रामचन्द्र न्यौपाने : दुनै (डोल्पा), २५ जेठ । क्षेत्रफलको हिसाबले मुलुकको सबैभन्दा ठूलो जिल्ला डोल्पा हो र यसको आधा भूभाग उपल्लो डोल्पाले ओगटेको छ तर, यो भेगमा अझैसम्म टेलिफोन सेवा पुग्नसकेको

स्थानीय जनप्रतिनिधिलाई जेठ २५ गतेदेखि प्रशिक्षण

कृष्णराज गौतम : काठमाडौँ, २४ जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नं ३ का स्थानीय जनप्रतिनिधिलाई यही जेठ २५ देखि २७ गतेसम्म धुलिखेलमा नयाँ संरचनाअनुसार स्थानीय अधिकारका बारेमा

जनचेतनाका बाबजुद तेब्बरले बढे करणीका उजुरी

उमा केसी : रोल्पा, २३ जेठ । रोल्पामा जबर्जस्ती करणीका उजुरी जिल्ला प्रहरी कार्यालयसम्म आउने क्रम बढेको देखिएको छ । जबर्जस्ती करणीबाट पीडितले खुलेर उजुरी दिन थालेका कारण यसरी उजुरीको

कालिकोटको पलाताबाट स्वास्थ्यमन्त्री थापालाई खुल्ला पत्र

गगन कुमार थापा ज्यु, हार्दिक जयनेपाल । अर्जुन बम, तपाई प्रति धेरै नेपालीको भर छ । यो भरोशालाई झन उच्चपार्नु भएको छ । हुनेछ भन्ने मेरो आशा पनि छ । त्यसको

विभूषण र पदक : यथार्थ एउटा हल्ला अर्कै

प्रकाश सिलवाल : काठमाडौँ, २२ जेठ । राष्ट्रिय जीवनका विशिष्ट वा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने महानुभावलाई राष्ट्रिय दिवसमा सरकारले विभूषणहरुबाट पुरस्कृत गर्दा विभिन्न क्रिया प्रतिक्रिया आउने गरेका छन् । नवौँ गणतन्त्र

बाथरोगबारे जनचेतना फैलाउन आवश्यक

कल्पना पौडेल : काठमाडौँ, २२ जेठ । बाथरोगबारे चर्चा गर्न र जनचेतना फैलाउने आवश्यक रहेको चिकित्सकले बताएका छन् । नेसनल बाथरोग सेन्टरको चौथो वार्षिकोत्वको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा चिकित्सकले हातखुट्टा

सामाजिक सुरक्षाभत्ता (वृद्ध भत्ता) घर-घरमै दिइने

(राम केसी) : चौतारा, २१ जेठ । बंैकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बंैकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले

राष्ट्रपति ट्रम्प, पेरिस सम्झौता र कोइलाको राजनीति

कृष्ण अधिकारी :  काठमाडौं, २० जेठ । दुई वर्षअघि फ्रान्समा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले पेरिस सम्झौता पारित गर्दा विश्वव्यापीरुपमै जति खुशीयाली छाएको थियो, वातावरणप्रति तुलनात्मक रुपमा अनुदार देखिएका डोनाल्ड ट्रम्पले

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेदवारी

काठमाडौँ, २० जेठ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन

मन्त्रीको निर्देशन अवज्ञा, ट्रायल सेन्टर नहुँदा सास्ती

रमेश गिरी: भक्तपुर, १८ जेठ । यातायात कार्यालय भक्तपुरले जिल्लामै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा दिन ट्रायल सेन्टर सञ्चालनमा नल्याउँदा दैनिक सयाँै सेवाग्राहीले सास्ती भोग्नु परेको छ । भक्तपुरसँगै उपत्यकालगायत

कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?

भीष्मराज ओझा : काठमाडौँ, १७ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र