Logo
विचार

विभूषण र पदक : यथार्थ एउटा हल्ला अर्कै

प्रकाश सिलवाल : काठमाडौँ, २२ जेठ । राष्ट्रिय जीवनका विशिष्ट वा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने महानुभावलाई राष्ट्रिय दिवसमा सरकारले विभूषणहरुबाट पुरस्कृत गर्दा विभिन्न क्रिया प्रतिक्रिया आउने

विस्तृत पढ्नुहोस
बाथरोगबारे जनचेतना फैलाउन आवश्यक

कल्पना पौडेल : काठमाडौँ, २२ जेठ । बाथरोगबारे चर्चा गर्न र जनचेतना फैलाउने आवश्यक रहेको चिकित्सकले बताएका छन् । नेसनल बाथरोग सेन्टरको चौथो वार्षिकोत्वको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा चिकित्सकले हातखुट्टा

सामाजिक सुरक्षाभत्ता (वृद्ध भत्ता) घर-घरमै दिइने

(राम केसी) : चौतारा, २१ जेठ । बंैकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बंैकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले

राष्ट्रपति ट्रम्प, पेरिस सम्झौता र कोइलाको राजनीति

कृष्ण अधिकारी :  काठमाडौं, २० जेठ । दुई वर्षअघि फ्रान्समा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले पेरिस सम्झौता पारित गर्दा विश्वव्यापीरुपमै जति खुशीयाली छाएको थियो, वातावरणप्रति तुलनात्मक रुपमा अनुदार देखिएका डोनाल्ड ट्रम्पले

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेदवारी

काठमाडौँ, २० जेठ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन

मन्त्रीको निर्देशन अवज्ञा, ट्रायल सेन्टर नहुँदा सास्ती

रमेश गिरी: भक्तपुर, १८ जेठ । यातायात कार्यालय भक्तपुरले जिल्लामै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा दिन ट्रायल सेन्टर सञ्चालनमा नल्याउँदा दैनिक सयाँै सेवाग्राहीले सास्ती भोग्नु परेको छ । भक्तपुरसँगै उपत्यकालगायत

कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?

भीष्मराज ओझा : काठमाडौँ, १७ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र

स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा

वासुदेव पौडेल : पोखरा, १७ जेठ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार स्थानीय तहलाई प्रदान गरिएका अधिकारको उपयोगको विषय यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ । सरकारले घोषणा

सगरमाथा दिवस, पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष

विकास लोहनी : काठमाडौँ, १४ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेजिङ नोर्गे शेर्पा र सर एडमन्ड

पैसा कमाउन खाडी गइरहनुपर्दैन

गोपालप्रसाद पोखरेल : पथरी (मोरङ), १४ जेठ । मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष

थाइराइड कुनै रोग होइन: डा. ज्योती भट्टराई

डा. ज्योती भट्टराई : थाइराइड कुनै रोग होइन । थाइराइड भनेको गलग्रन्थी हो । जसले थाइराइड हर्मोन उत्पादन गर्छ । यसको मुख्य काम भनेको शरीरको मेटाबोलिजम नियन्त्रण गर्ने हो । जसले

गाउँको मुहार फेर्ने अठोट लिएका वडाध्यक्ष

राम केसी: चौतारा, ११ जेठ । युवापुस्तालाई चुनौती दिँदै ८० वर्षीय मानबहादुर खड्का सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा विजयी हुनुभएको छ । दोलखाको कालिन्चोकसँग सिमाना जोडिएको दुर्गम