Logo
विचार

समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र

भीष्मराज ओझा : काठमाडौँ, ६ फागुन / वर्तमान सरकारले सङ्कल्प गरेको मुुुलुक समृद्धिको नारालाई सार्थक तुल्याउन वन तथा वातावरण मन्त्रालयले अघि बढाएको ‘सुधार कार्ययोजना’ले अपेक्षाकृत उपलब्धि

विस्तृत पढ्नुहोस
२०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा काठमाडौँ  पाँचौ स्थानमा

काठमाडौँ, ५ फागुन । नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम  पाँचौ स्थानमा समेटेको छ

सामाजिक सञ्जाल असामाजिक भएपछि विधिमा ल्याइँदै

रमेश लम्साल : काठमाडौँ, ४ फागुन / सामाजिक सञ्जालले समाजमा सकारात्मकभन्दा नकारात्मक विषयलाई बढवा दिएको पाइएपछि सरकारले त्यसलाई विधिमा ल्याउने प्रयास थालेको छ । सङ्घीय संसद्मा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा

वैज्ञानिक आविष्कार र नवप्रवर्तनका लागि नयाँ नीति

प्रकाश सिलवाल :  काठमाडौँ, ४ फागुन / आर्थिक विकास, समृद्धि र एक्काइसौँ शताब्दी अनुकूल सामाजिक उन्नयनमा सघाउन सरकारले ¬‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५¬’ ल्याउने भएको छ । मानिसको जीवनलाई

भेनेजुएला सङ्कटको तरङ्ग विश्वभर फैलिँदै

जीवन भण्डारी : काठमाण्डौ,४ फागुन । विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र

प्रविधिले अनुसन्धान सहज बनाउँदै

सुरेन्द्र भण्डारी : सुरुङ्गा, ४ फागुन / अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाले अहिले धेरैजसो स्थानीय

गण्डक नहर जुनसुकै बेला दुर्घटना हुन सक्ने

वीरगञ्ज,३ फागुन । गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ ।करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको

जनताको लगानीमा १९ आयोजना, नागरिकबाट एक खर्ब उठाइने

रमेश लम्साल : काठमाडौँ, २ फागुन / सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल रु सात खर्ब लागतको ती परियोजनामा नागरिकबाट रु एक खर्ब

भ्यालेन्टाइन जोडीहरुकालागि काठमाडौँका उत्कृष्ट स्थल

मिनराज भण्डारी ।ओहो ! आज त भ्यालेन्टाइन दिवस अर्थात १४ फेब्रुअरी । आजको दिन माया गर्ने जोडीहरुको लागि एक बिशेष दिनको रुपमा लिने गरिन्छ । अजको दिनलाई कसैले आफ्नो प्रेमलाई

यसरी बिते माओवादी जनयुद्धका २४ बर्ष

काठमाडौँ,२ फागुन (प्रकाश डुमरे)। आज भन्दा २४ बर्ष अगाडि २०५२ साल फाल्गुन १ गते देखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उद्देश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा९माओवादी० १० बर्ष जनयुद्ध र

उपत्यका प्रहरीः कारवाहीभन्दा पुरस्कृत धेरै

काठमाडौँ,१ फागुन । काठमाडौँ उपत्यकामा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको छ । विगतका समयमा प्रहरीले घुस लिने र अनावश्यक सेवाग्राहीलाई दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे

दाङमा कुपोषण डरलाग्दो

नारायणपुर,१ फागुन । मनखुशी सुनारलाई २७ वर्षकै उमेरमा पाँच छोराछोरीको पालनपोषण गर्नुपर्ने जिम्मेवार आइप¥यो । दुई सन्तानकी आमा मनखुशीलाई दिदीका तीन बच्चाबच्चीको पनि पालनपोषण गर्नुपरेपछि घर चलाउनै धौ धौ छ

Screenshot