रमेश लम्साल : काठमाडौँ, १० कात्तिक / सरकारले आगामी तीन वर्षभित्र नेपालको कूल जनसङ्ख्यामध्ये ९४ प्रतिशतमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ । चालू आवभित्रैमा
सुरेन्द्र भण्डारी : सुरुङ्गा, १० कात्तिक / झापामा सवारी दुर्घटनामा प्रत्येक वर्ष एकसय भन्दा बढीले ज्यान गुमाउँछन् । आर्थिक वर्ष २०७४÷७५ मा १०५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । पूर्व क्षेत्रीय
काशीराम शर्मा : बाँके, १० कात्तिक / ‘बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थल’ निर्माणको मुद्दा अघि सारेर नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले हरेक वर्ष महोत्सव आयोजना गर्छ । सङ्घका पूर्वअध्यक्ष दामोदर आचार्यको कार्यकालमा सभागृह
शुरबहादुर सिंह : जुम्ला, १० कात्तिक /नेपाली भाषाको उद्गमस्थल सिंजा र नेपालको सबैभन्दा ठूलो ताल मुगु रारा जोड्ने सडकको स्तरोन्नतिमा ढिलाइ भएपछि यहाँ आउने पर्यटकलाई समस्या हुने गरेकोे छ । सडक
भीष्मराज ओझा : काठमाडौँ, १० कात्तिक / अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ । पोलिष्टरको खादा सहजै र
राजु पौडेलः पर्वत। ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने अम्बोटमा असला माछा खानकै लागि
काठमाडौँ, ८ कात्तिक । नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्ग निर्माण
कृष्णराज गौतम : काठमाडौँ, ७ कात्तिक । काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिर हिन्दू र बौद्ध अनुयायीको साझा मन्दिरका रुपमा विकास हुँदै गएको छ । मन्दिरमा रहेका मूर्तिलाई हिन्दू धर्मावलम्बीले शिवशक्ति र बौद्ध
बाँके, ५ कात्तिक । सूर्यपटुवा–४, बर्दियाका भदै थारु प्रकृतिप्रेमीका रुपमा चिनिनुहुन्छ । प्रकृतिमै रमाउने, प्रकृतिसँगै गुनगुनाउने उहाँ सजिलै शब्द सङ्कलन गर्दै प्रकृतिका गीत गाउन खपिस भएपनि हालसम्म कुनै एल्वम भने
कृष्णराज गौतम : काठमाडौँ, ४ कात्तिक / तन्त्रको दीक्षा लिएका डकर्मी, सिकर्मीलगायत जनशक्ति अभाव हुँदा विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिर अझै मर्मत तथा जीर्णोद्धार हुन सकेको छैन । मन्दिरमा
सिद्धराज भट्ट : धनगढी, २ कात्तिक / नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ ।
डा. चिन्तामणि योगी, दर्शनशास्त्री, एवं अध्यक्ष, नेपाल हिन्दु पीठ दशैँ भनेको विजया बडा दशैँ र विजया दशमी पनि हो । वर्षमा चारवटा नवरात्र हुन्छन् । असोज महिनाको नवरात्रलाई विशेष मानिएको