Logo
प‌र्यटन

पर्यटकीयस्थलको विकासमा साझेदारी

-रिपोर्टर्स नेपाल/संवाददाता

पाँचथर, ३ फागुन: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचथरका पाँच वटा पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार तथा पर्यटनउपज विकास साझेदारीका लागि रु १३ करोड ५१ लाख

विस्तृत पढ्नुहोस
पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालीम

पोखरा, २ फागुन: पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइनसम्बन्धी तालीम प्रदान गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा

तीन पूर्वाधारमा १५ करोड साझेदारी

बलेवा, २ फागुन: पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ । सोका लागि झण्डै रु १५

‘पर्यटन विकासका लागि सहकार्य गर्न तयार’

पोखरा, ३० माघ: सुदूरपश्चिमको पर्यटन विकासका लागि पोखराका पर्यटन व्यवसायीले हातेमालो गरेर साथ दिने बताएका छन् । सुदूरपश्चिम नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स (नाट्टा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा

दोलखाका चम्पुजा र मञ्जुश्री उद्यान पर्यटकको आकर्षणमा

दोलखा, २६ माघ । आर्थिकरुपमा भीमेश्वर नगरपालिकालाई समुन्नत बनाउन चम्पुजा र मञ्जुश्री पार्क कोशेढुङ्गा सावित भएको छ । वडा नं २ मा पर्ने यी दुई पार्कमा दैनिकरुपमा दुई/तीन सय आन्तरिक

पर्यटकलाई लक्ष्य गर्दै कालिञ्चोकमा स्वास्थ्य शिविर

चरीकोट, २६ माघ: दोलखाको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोक भ्रमणमा जाने पर्यटकलाई ध्यानदिँदै तारा दल गण दोलखाले कालिञ्चोकको कुरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चरीकोट अस्पतालसँग सहकार्य गरी गणले

हाइकिङले जगायो आशा

गण्डकी, २६ माघ । धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित थप्रेक, व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोटलगायतका क्षेत्रमा हाइकर्स क्लब नेपालले गरेको हाइकिङले यहाँको पर्यटकीय विकासमा

विस्तारै घरबास पर्यटनका चहलपहल

– लक्ष्मीप्रसाद सापकोटा पर्वत, २४ माघ : एक वर्षपछि पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लाका झण्डै चार दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा

पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह

गण्डकी, २४ माघ: हिमाली संस्कृति एवं प्रकृतिको अध्ययन गर्ने थलोका रुपमा आकर्षक गन्तव्य वन्दै गएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउँदै स्वदेशी एवं विदेशी पर्यटकको पुग्नै पर्ने गन्तव्यका रुपमा विकास

पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार

काठमाडौँ, २२ माघ: सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित

बन्दको विकल्प खोज्न पोखरा पर्यटन परिषद्को आग्रह

पोखरा, २२ माघ: पोखरा पर्यटन परिषद्ले कोभिड–१९ का कारण सङ्कटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरि बन्द हड्तालजस्ता गतिविधि नगर्न सम्बन्धीत सबैमा आग्रह गरेको छ । परिषद्ले कोभिड–१९ का कारण मुलुकले

कीर्तिमानी आरोही निर्मल पूर्जा मगरलाई ‘गुडविल एम्बेसेडर’ घोषणा

काठमाडौं, माघ २१ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही निर्मल पूर्जा मगर ‘निम्स’ लाई सद्भावनादूत