Logo
प‌र्यटन

पाटन दरबार क्षेत्रमा मानिसको चहलपहल बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

ललितपुर, मंसिर ७ । पाटन दरबार परिसरमा मानिसको चहलपहल बढेको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण गत वर्ष चैत महिनादेखि मुलुक बन्दाबन्दी भएसँगै पाटन

विस्तृत पढ्नुहोस
पर्यटनको अर्को गन्तव्य ‘बेथानचोक नारायणस्थान डाँडा’

काभ्रे, मंसिर ७ । जिल्लाको महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडा हो ‘बेथानचोक नारायणस्थान डाँडा’ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने सो डाँडा एकातिर जिल्लाकै सबैभन्दा अग्लो स्थान, अर्कोतर्फ धार्मिक दृष्टिकोणले

पर्यटकको पर्खाईमा लुम्बिनी

रुपन्देही, ६ मङ्सिर: कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै

घलेगाउँ घरबासमा आउन थाले पर्यटक

लमजुङ, मंसिर ६ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे)मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक

पर्यटकीयस्थलमा बढ्यो चहलपहल

–पेमा लामा बनेपा, ४ मङ्सिर : पछिल्लो समय काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ । जिल्लास्थित नगरकोट, धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, अनेकोटको भ्यूटावर र रोशीको तीनधारे झरनालगायत पर्यटकीय

अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह

–कृष्ण न्यौपाने दमौली, ४ मङ्सिर: तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

–जमुनावर्षा शर्मा पोखरा, २ मङ्सिर। मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक–पटक यो

बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली, ३० कात्तिक: कोभिड–१९ पछि सुस्ताएको बन्दीपुरको पर्यटन चलायमान हुन थालेको छ । कोभिड–१९ पछि लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर पर्यटन

पर्यटन क्षेत्रको सुधारका लागि चैनपुरमा विज्ञ समूह गठन

किमाथाङ्का, २९ कात्तिक: पर्यटन क्षेत्रको समग्र विकास तथा सुधारको कार्ययोजनासहित रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सङ्खुवासभाको चैनपुर नगरपालिकाले सात सदस्यीय पर्यटन विज्ञ समूह गठन गरेको छ । त्यहाँको पर्यटन क्षेत्रको

कागेश्वरी धामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने

काठमाडौँ, २८ कात्तिक: कागेश्वरी मनोहरा नगरपालिका वडा नं–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको कागेश्वरी धामलाई धार्मिक पर्यटीय स्थलका रुपमा विकास गरिने भएको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार

जिप लाइनमा पर्यटकको आकर्षण

भजनी २८ कात्तिक: कैलालीको चिसापानीस्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटकको आकर्षण बढेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको कैलालीको चिसापानीमा सो सेवा सञ्चालनमा आएपछि पर्यटकको

दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को

मुगु, कार्तिक २८ । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो