Logo
प‌र्यटन

धर्म प्रचारकलाई जिल्ला निकाला, पर्यटक भिसामा धर्म प्रचार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ फागुन । अवैध रुपमा क्रिश्चियन धर्म प्रचार गर्दै आएका जापानी र ताइवानी नागरिकलाई जिल्ला प्रशासन कार्यालय गोरखाले निस्कासन गरेको छ ।  फर्जि प्रवेशाज्ञा

विस्तृत पढ्नुहोस
हाँडीकोट : पर्यटकका लागि ‘भर्जिन डेस्टिनेसन’

बलेवा, २७ फागुन : बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हाँडीकोट धुरीको प्रचारप्रसारका लागि स्थानीय युवाले सक्रियता बढाएका छन् । पर्यटकीय सम्भावना रहेर पनि हाँडीकोट ओझेलमा परेको भन्दै युवाहरुले सक्रियता

परम्परागत ‘धान नाच’, पर्यटन प्रवद्र्धनको आधार

ताप्लेजुङ, २७ फागुन : देशका हिमाल, पहाड र तराईमा बसोवास गर्ने विभिन्न जातजाती र समुदाय सम्वद्ध मौलिक संस्कृति स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने आधार बनेको छ । विभिन्न जातजाती

कोरोना असरः पर्यटन व्यवसाय प्रभावित

पोखरा, फागुन २७ । पोखराका होटल विगतमा यो बेला ८० प्रतिशतसम्म पर्यटकले भरिभराउ हुन्थे। यसपटक साना–ठूला होटलमा गरी १५ प्रतिशत मात्र पर्यटक पोखरामा रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन

होलीको रमाइलोमा झुमे विदेशी पर्यटक

काठमाडौं, २७ फागुन । नेपालीले निकै उल्लासका साथ मनाउने होली पर्व विदेशी पर्यटकले पनि निकै अभिरुची साथ मनाए । नेपालमा होलीका लागि भनेर पनि ठूलो संख्यामा युवा विदेशी पर्यटक आउने

पर्यटन मजदूरको सुविधा कटौती नगर्न आग्रह

काठमाडौँ, २६ फागुन : कोरोना भाइरस (कोभिड–१९) भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदूर सङ्गठनले भने पर्यटन

पर्यटन व्यवसायीले मागे कर र भाडा छुट

काठमाडौं, २४ फागुन । विश्वभर कोरोना भाइरसको त्राससँगै पर्यटन व्यवसायमा नकारात्मक असर परेको छ । यसबाटनेपाल आउने पर्यटकको संख्या स्वात्तै घटेको छ । पर्यटनको मौसम शुरु हुने बेलामा पर्यटकको संख्या

रुघाखोकी वा ज्वरो भेटिए टिकट रद्द गर्ने बुद्ध एयरको घोषणा

काठमाडौं, फागुन २३ । बुद्ध एयरले रुघाखोकी वा ज्वरो आए आफ्नो टिकट रद्द गर्न सकिने व्यवस्था गरेको छ। बढ्दै गएको कोरोना भाइरसको सक्रमण फैलन नदिन यस्तो निणर्य गरिएको जनाइएको छ

विमानस्थलमा नयाँ नियम, आजबाट ‘भिजिटर पास’ बन्द

काठमाडौं, फागुन २० । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ । अन्तरराष्ट्रिय विमानस्थल नागरिक

पोखरादेखि सराङकोटसम्म पदयात्रा (हाईकिङ) मा विदेशी

पोखरा,१९ फागुन : पोखरादेखि सराङकोटसम्म पदयात्रा (हाईकिङ) मा विदेशी पर्यटक । लेकसाइड वरपर क्षेत्रदेखि सराङकोटसम्म करीब तीन घन्टाको दूरीमा सो यात्रा गर्न सकिन्छ । तस्वीरः राधिका कँडेल/रासस

नेपाल भ्रमण वर्ष स्थगित

काठमाडौं, १९ फागुन । सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो। स्थगित

नेपाल भ्रमण वर्ष स्थगित

काठमाडौं, १८ फागुन । सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो । सरकारका एक मन्त्रीका अनुसार कोरोना भाइरसको