Logo
प‌र्यटन

सूचना नै छैन पर्यटकलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ फागुन । चितवन नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचत भए पनि यहाँ आउने पर्यटकले पर्याप्त सूचनाको अभावमा भौँतारिनुपरेको छ । सार्वजनिक बस तथा

विस्तृत पढ्नुहोस
भ्रमण वर्षको अवसरमा भरतपुर कार ¥याली आयोजना

चितवन, १० फागुन : भ्रमण वर्षको अवसरमा भरतपुर घुम्ने निम्तो दिँदै भरतपुर महानगरपालिकाले आज कार ¥यालीको आयोजना गरेको छ । भरतपुरबाट लुम्बिनीसम्म कार ¥यालीको आयोजना गरिएको हो । नारायणी नदी

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं, ९ फागुन । प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय

जब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)

–सिबी अधिकारी : नमस्कार ! ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि दिन्छ

बन्द हुने अवस्थामा वायुयान सङ्ग्रहालय

काठकाडौं, ८ फागुन । धनगढीमा सञ्चालित वायुयान सङ्ग्रहालय बन्द हुने अवस्थामा पुगेको छ । अपेक्षा गरिएअनुसार अवलोकनकर्ता नआउँदा आर्थिक समस्या भएपछि छ वर्ष अगाडि स्थापना भएको वायुयान सङ्ग्रहालय बन्द हुने

बौद्ध सम्मेलन हुने भएपछि पर्यटनमा नयाँ आश

काठमाडौँ, ८ फागुन । सरकारले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी गरेपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । लुम्बिनीलाई प्राथमिकतामा राखेर बौद्ध सम्मेलन

८० किलोको खुकुरी

पर्वत, फागुन ७ । पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन् । तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो

सङ्घीय सरकारले तराई–मधेशको विकासलाई उच्च प्राथमिकता दिएको छः राष्ट्रपति

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने बताएका छन् । मौलापुर नगरपालिका वडा नं ५ पतौरामा आजदेखि

वाइड बडी जहाजले नियमित उडान भर्दै

काठमाडौं, ६ फागुन । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ

संस्कृति थाम्‍ने त्यो दरबार

काठमाडौँ, ६ फागुन । नेपाल सरकारले बझाङी राजा ओमजंगबहादुर सिंहलाई मार्न लगाएपछि विसं २०१८ देखि तल्कोटका राजा स्थानीयको परम्पराका सांस्कृतिक प्रतिनिधि मात्रै हुन् । तर, संस्कृति थामेर बसेका उनका पुस्तालाई अझै

बढ्दै होमस्टे : वर्षमा ६० हजार पर्यटक

काठमाडौँ, ६ फागुन । प्रदेश ५ का विभिन्न जिल्लामा सामुदायिक र निजी घरबास (होमस्टे) खुल्ने क्रम बढेको छ । होमस्टेप्रति आन्तरिक र बाह्य दुवै प्रकारका पर्यटकको आकर्षण बढ्दै गएकाले होमस्टे

तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी सुरु

फागुन ५, काठमाण्डौ । २०७७ सालको बैशाख २३–२५ मा हुने २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी सुरु भएको छ । सोमबार सिंहदरबारमा सम्मेलन मूल आयोजक