Logo
प‌र्यटन

आरोहणको सातदशकपछि प्रविधियुक्त उद्धार केन्द्र

पोखरा, १५ कात्तिक : आरोहणको दृष्टिले जेठो अन्नपूर्ण हिमालतर्फ जाने पदमार्गमा पहिलोपटक प्रविधिसहितको उद्धार केन्द्र स्थापना गरिएको छ । अन्नपूर्ण आधार शिविर जाने सबैभन्दा पछिल्लो

विस्तृत पढ्नुहोस
भोलिदेखि पोकली झरना महोत्सव हुने

काठमाडौँ, १५  कात्तिक । कात्तिक १६ र १७ गते ओखलढुंगा पोकली झरना साँस्कृतिक महोत्सव हुने भएको छ । पोकली झरना क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देस्यले महोत्सवको आयोजना हुन लागेको हो ।

भ्रमण वर्षमा ‘होमस्टे’द्वारा पर्यटकलाई छुट

काभ्रेपलाञ्चोक, १५ कात्तिक  : आउँदो ‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे) ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन् । होमस्टे एशोसिएसन नेपाल

बागलुङमा विदेशी पर्यटक

बलेवा, १४ कात्तिक : विभिन्न पेशा व्यवसायको सिलसिलामा बागलुङ बजारमा बसोवास गर्दै आएका सर्वसाधारण तिहार मनाउनका लागि गाउँ नै फर्केकाले बुधबार बागलुङ बजार सुनसान जस्तै थियो । बुधबारसमेत सार्वजनिक बिदा

जनकपुरमा छठ तथा भ्रमण वर्षको प्रवद्र्धन

काठमाडौँ, १४ कात्तिक  :  छठपर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका क्रममा आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा जनकपुरका

महङ्गो शुल्कले पर्यटन व्यवसाय सङ्कटमा

काठमाडौं, कार्तिक १४ । सडक र महङ्गो प्रवेश शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतीको रूपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा

नेपाली आरोही निर्मल पूर्जाको १४ हिमाल आरोहणको विश्वकिर्तिमान (तस्बिरसहित)

काठमाडौं, १२ कात्तिक । सगरमाथामा ट्राफिक जामको तस्बिरले संसारभर चर्चा कमाएको थियो । विश्वकै ध्यानाकृष्ट गराउने तस्बिर खिच्ने उनै निर्मल पूर्जाले विश्वकिर्तिमान बनाए । सात महिनाभित्र विश्वका १४ वटा आठ

संसारका १४ अग्ला चुचुरो सात महिनामा टेकेर नेपालका निर्मल पूर्जाले बनाए विश्वकिर्तिमान

काठमाडौं, १२ कात्तिक । नेपाली नागरिक निर्मल पू्र्जाले विश्वकिर्तिमान कायम गरेका छन् । उनले मंगलबार चीनको अग्लो चुचुरो सिसापाङ्ग्माको शिखर चुमेसँगै सात महिनाभित्र विश्वका १४ वटा आठ हजार मिटर अग्ला

जनकपुरमा भ्रमण वर्षको प्रवद्र्धन गरिँदै

काठमाडौँ, ११ कात्तिक : सांस्कृतिक महत्वको छठ पर्व तथा नेपाल भ्रमण वर्ष २०२० का अवसरमा केन्द्र र प्रदेश नं २ सरकारको आयोजनामा कात्तिक १४ गते जनकपुरमा शुभकामना आदानप्रदान तथा भ्रमण

पर्यटकलाई आकर्षित गर्न होमस्टे तालिम

गलेश्वर, ११ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न नारच्याङमा आधारभूत घरबास (होमस्टे) तथा पर्यटन प्रवद्र्धन तालीम प्रदान गरिएको छ । अन्नपूर्ण युवा क्लबको आयोजना तथा

मुस्ताङ र डोल्पा सडकले जोडिँदै

मुस्ताङ, ११ कात्तिक  : कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जिल्ला सडक सञ्जालमा जोडिने भएका छन् । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको

पर्यटन प्रवद्र्धनका लागि व्यास ऋषि तीर्थस्थल संरचना निर्माण

जाजरकोट, ११ कात्तिक : धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित डोल्पाको काईके गाउँपालिका वडा नं ६ र ७ बीचमा रहेको वन खाडास्थित व्यास ऋषि तीर्थस्थलमा संरचना निर्माण गरिएको छ ।

Screenshot