Logo
प‌र्यटन

हिमाली क्षेत्रको मौसम सफा : प्राकृतिक दृश्यको अवलोकन सहज

रसुवा, २४ कात्तिक : हजो आज हिमाली क्षेत्रको मौसम सफा रहने भएकाले प्रकृतिपे्रमीहरूका लागि सफा प्राकृतिक दृश्य अवलोकन गर्न र पदयात्रा गर्न सहज भएको छ

विस्तृत पढ्नुहोस
बरेङ गाउँपालिका सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा

बलेवा, २४ कात्तिक : बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले आफ्नो पालिकालाई पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाभित्रका दुई सांकृतिक र चार प्राकृतिक पर्यटकीय क्षेत्रलाई समेटेर छ पर्यटकीय तथा

पञ्चकोटबाट प्याराग्लाइडिङको सफल परीक्षण उडान

बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गर्नुभएको परीक्षण उडान सफल भएको हो । आगामी पुसमा सञ्चालन हुने बागलुङ

प्रथम मूलखर्क–भीमसेन सांस्कृतिक महोत्सव २०७६ सम्पन्न

बनेपा, २४ कात्तिक : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित वडा नं १ सापिङमा आयोजना गरिएको ‘प्रथम मूलखर्क–भीमसेन सांस्कृतिक महोत्सव २०७६’ पर्यटकीय गन्तव्य बनाउन सबै लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै शनिबार सम्पन्न भएको छ

भ्रमण वर्ष आउन ५० दिन बाँकी, यस्ता छन् काठमाण्डौका सम्पदा

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदैछ । भ्रमण वर्ष सुरु हुन दुई महिना पनि बाँकी छैन । २० लाख पर्यटक पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन निकै

सेफ्स एशोसियसनको अध्यक्ष पदमा खड्गविक्रम लामा

काठमाडौँ, २३ कात्तिक : नेपालको मौलिक खानालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउँदै मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सेफ्स एशोसियसन अफ नेपालको अध्यक्षमा खड्गविक्रम लामा निर्वाचित भएका छन् । एशोसियसनको

पर्यटन प्रवद्र्धनका लागि द्विपक्षीय समझदारी

कास्की, २३ कात्तिक : गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका र प्रदेश नं ३ को भरतपुर महानगरपालिकाबीच पर्यटन प्रवद्र्धनका लागि द्विपक्षीय समझदारी गरिएको छ । पोखराका नगर प्रमुख मानबहादुर जिसी र

१० महिनामा १० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै

काठमाडौं, कात्तिक २३ । विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म ९ लाख ७५ हजार ५ सय ५७

भोटेकोशीमा अन्तरराष्ट्रिय स्तरको हिमालयन ह्वाइटवाटर च्यालेन्ज प्रतियोगिता हुँदै

काठमाडौँ, २२ कात्तिक  : आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको छ । नेपाल एसोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज

हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

सोलुखुम्बु, २२ कात्तिक । शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक हजार १६२

नेपालको पर्यटन क्षेत्रको ग्रिसमा प्रवद्र्धन गरिने

काठमाडौँ, २० कात्तिक : नेपालको पर्यटन क्षेत्रको विकासका लागि ग्रिसमा पर्यटन प्रवद्र्धन गरिने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को संयोजकत्वमा

तारेभिर पर्यटकको आकर्षण केन्द्र बन्दै

पोखरा, २० कात्तिक : कलान्तरदेखि वर्षातको पानी सङ्कलन गरी वस्तुभाउसँगै कृषिमा उपयोग गर्दै आइएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ । पर्यटकीय नगरी पोखराको वडा नं

Screenshot