Logo
प‌र्यटन

हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी

-नारायण अधिकारी

-नारायण अधिकारी चितवन, २८ साउन । पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी

विस्तृत पढ्नुहोस
उद्धार उडानमा कुनै बन्देज गरिएको छैन : प्राधिकरण

काठमाण्डौं, साउन २८ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धार उडानका लागि कुनै बन्देज नगरिएको जनाएको छ । प्राधिकरणले केही दिनअघि सुरक्षाका लागि भन्दै उडानमा कडाइ गरेको थियो । प्राधिकरणको यो

स्थानीयस्तरमा उत्पादित अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले नै खरिद गर्ने

जाजरकोट, २७ साउन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले उत्पादन गरेको अङ्गुर स्थानीय तहले नै खरिद गर्ने भएको छ । त्रिपुराकोट,गल्ली,रल्ली,खदाङ,फोइलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले

झोलुङ्गे पुलले बागलुङमा पर्यटक बढाउँदै

–डम्मर बुढा मगर ढोरपाटन, २६ साउन । हिउँद होस् या बर्खा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल खाली नै हुँदैन । कालिगण्डकी नदिमाथि निर्माण भएको विश्वकै लामो भनेर जिकिर गरिएको झोलुङ्गे

सिम्रिक एयरलाई प्राधिकरणले आजदेखि उड्न नदिने

काठमाडौं, साउन २६। नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने रु ४६ लाख नतिरेकाले आजदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको

श्रीलङ्कामा आठ लाखभन्दा बढी पर्यटक भित्रिए

कोलम्बो, श्रीलङ्का, २४ साउन । श्रीलङ्कामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलङ्का विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ । अगस्टको पहिलो छ

एक दर्जन बढी विमानस्थलमा दिउँसो १२ बजेपछि उडान नहुने

काठमाडौं, साउन २४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ । आन्तरिकतर्फका हवाई कम्पनीले

म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा

गलेश्वर, २२ साउन । पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको तट (किनार)मा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा

मानुङकोटमा घट्यो पर्यटकको चहलपहल

तनहुँ, साउन २२ । पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड संक्रमणकै बीचमा सो स्थान अत्यधिक चर्चामा आएको थियो ।

तीन महिनामा १४ हिमाल चढेका विश्वकीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, साउन २० । तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड

पाथीभरामा पर्यटन सूचना केन्द्र

फुङ्लिङ, १७ साउन । ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन

यसकारण घुम्नुपर्छ ल्वाङ गाउँ

गण्डकी, १७ साउन । के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ ? त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला । लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन । हरेक ऋतुकालमा यस