Logo
प‌र्यटन

एक महिनामा ७२ हजार बढी विदेशी पर्यटक गरे नेपाल भ्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १७ । सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९

विस्तृत पढ्नुहोस
बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

बागलुङ, असार १६ । नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ

सिसामाथि हिँड्ने सुविधासहित ‘स्काइवाक टावर’ आजदेखि अवलोकनका लागि खुला

काठमाडौं, असार १५ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक

नियमित उडानको तयारी अनुसार सिचुवान एयरलायन्सका अध्यक्ष नेपाल आउँदै

काठमाडौं, असार १५ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा गत साता गरेको चीनको औपचारिक भ्रमणपछि त्यसका सकारात्मक परिणाम देखिन थालेको छ । अध्यक्ष तिमिल्सिना र

सिञ्जाको नीति : पर्यटनलाई प्राथमिकता

जुम्ला, १४ असार । जुम्लाको सिञ्जा गाउँपालिकाले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक

वर्षात्सँगै निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रोक

चितवन, १४ असार । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना

भैरहवाबाट हङकङ र दिल्ली उडान तयारी

काठमाडौं, असार १३ । नेपाल वायुसेवा निगमले भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लक्षित गरेर उडान सुरु गर्ने भएको छ । निगमले हाल हरेक मङ्गलबार गर्दै आएको काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौँ उडानमार्फत भैरहवाबाट

मन्साङकोटमा प्याराग्लाइडिङको व्यावसायिक उडान

वालिङ, १२ असार । स्याङ्जाको वालिङ–१ मन्साङकोटमा व्यावसायिक प्याराग्लाइडिङ हुँदै आएको छ । प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना बोकेको यस ठाउँमा परीक्षण उडान सफल भएपछि पछिल्लो समय नियमित उडान हुँदै आएको

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एकजना यात्रुको बिदाई र स्वागत गर्न ३ जना मात्रै जान पाउने

काठमाडौं, असार १२। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अबदेखि एकजना यात्रुको बिदाई वा स्वागतमा ३ जना मात्रै जान पाइने भएको छ । विमानस्थलको टर्मिनल भवन बाहिर अत्याधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तीन महिने प्रगति : शौचालयमा नेपाली धुन र स्यानिटरी प्याड

काठमाडौं, असार ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा यात्रुको सुविधाका लागि विभिन्न सुधार गरिएको बताइएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पछिल्लो तीनमहिने कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै विमानस्थलमा यात्रुमैत्री सेवा

पर्यटकको बसाइ लम्ब्याउन घोडेपानीमा गुराँस ‘पार्क’

म्याग्दी, असार १० । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर

लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

स्याङ्जा, असार ९ । स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय