Logo
प‌र्यटन

पुनः काठमाडौ उडान सुरु गर्दै सिचुवान एयरलाइन्स

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, फागुन २४। चीनको हवाई कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७८ माघ अन्तिमदेखि काठमाडौँ

विस्तृत पढ्नुहोस
सङ्ग्रहालयले तान्न सकेन पर्यटक

काठमाडौँ, २३ फागुन । विसं २०३९ मा धनकुटामा स्थापित तत्कालीन क्षेत्रीय सङ्ग्राहलय तथा हाल प्रदेश सङ्ग्रहालयले पर्यटकहरूको ध्यान आकर्षित गर्न सकेको छैन । तत्कालीन पूर्वाञ्चलका १६ जिल्ला हाल कोशी प्रदेशका

पोखरा–भद्रपुर सिधा उडान र पोखरामा रात्रीकालिन उडान गर्दै बुद्व एयर

काठमाडौं, फागुन २३ । निजी क्षेत्रको अग्रणी हवाई कम्पनी बुद्ध एयरले पोखरालाई पूर्वी गन्तव्यसम्म हवाई माध्यममार्फत जोड्ने तयारी थालेको छ। त्यसका लागि आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई

कतारकी राजकुमारी म्याग्दीमा

काठमाडौं, २२ फागुन । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित

रानीमहलको अवलोकन

पाल्पा, २१ फागुन ।नेपालको ताज महल भनेर चिनिने रानीमहल, सात महिनामा ५० हजार पर्यटकले गरे अवलोकन । चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन

ठमेलमा पर्यटकको चहलपहलसँगै व्यवसायी उत्साहित

काठमाडौं, फागुन २० । संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा

गहना हेर्दै

काठमाडौँ, १८ फागुन । काठमाडौँको वसन्तपुरमा स्वदेशी एवम् विदेशी पर्यटकका लागि बिक्रीमा राखिएको गरगहना हेर्दै आन्तरिक पर्यटक । रासस

पोखरा विमानस्थलमा सौर्यको पहिलो रात्रिकालीन उडान

काठमाडौं, फागुन १८ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौंदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर

पर्यटकको औसत खर्च निकालिँदै

काठमाडौँ, फागुन १८। नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु गरेको छ। बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरा १७ फागुन । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन उडान

गुल्मी, फागुन १५ । जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन दिन उडान हुने भएको छ । आइतवार रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्ने बारे सम्झौता भएको हो ।

स्मार्ट होलिडेजको अध्यक्षमा एनआरएनए सचिव न्यौपाने

काठमाडौं, फागुन ११ । गैर आवासीय नेपाली संघ (एनआरएनए) सचिव खगेन्द्र न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा प्रवेश गरेका छन । न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा अग्रणी भुमिकामा रही

Screenshot