Logo
प‌र्यटन

टिम्स कार्ड’ लिने पर्यटक घटे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० जेठ । सरकारले पर्वतीय पदयात्रामा जाने विदेशी पर्यटकलाई अनिवार्य रुपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लागू गरेपनि निगरानीका लागि चेकपोष्ट नहुँदा समस्या

विस्तृत पढ्नुहोस
सबैका रोजाइमा राराताल

काठमाडौँ, ३० जेठ । राराताल घुम्न देशभरका विद्यार्थी आउने क्रम बढ्दै गएको छ । रारातालसम्म सडक जोडिएसँगै विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेशको

आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको एकतर्फी उडान

काठमाडौं, जेठ ३० । व्यवसायीक सञ्चालमा आएको एक वर्षमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलो पटक भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ । निगमको १५८ सिट क्षमताको

अन्नपूर्ण आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी

–कमल खत्री बेनी, २९ जेठ । बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्केका छन् । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गरेका बेरीले

बिमस्टेकको ब्यापार सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री रिजाल भारत प्रस्थान

काठमाडौं,२८ जेठ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा सहभागी हुन उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् । सम्मेलन

शताब्दीऔँ अघिको ढोरदरबार पर्यटनसँग जोडिदै

–बासुदेव पौडेल गण्डकी, २८ जेठ । नेपालका बाइसे तथा चौबिसे राजाको पालका दरबारमध्येको एक हो तनहुँको ढोरमूलकोट दरबार । विसं १५१० मा स्थापना भएको ढोर राज्य र त्यसको दरबारका केही

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो

बर्दिया, जेठ २७ । गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न

टिकटको मूल्य सुनेपछि रत्न मन्दिरको प्रवेशद्वारबाटै फर्कन्छन विदेशी

पोखरा, जेठ २७ । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ । अहिलेसम्म जम्मा नौ जना

कुलपानी हरित पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दै

देउखुरी, २४ जेठ । दाङ, गढवा गाउँपालिका–१ स्थित कुलपानी हरित पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला कुलपानी हरित पार्कमा

पर्यटकको संख्या बढ्दै, खर्च र बसाइ घट्दै

काठमाडौं, जेठ २४ । कोभिड महामारीपछि अहिले केहि महिना पर्यटक आगमनमा वृद्धि भएको छ । तर, उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढ्नुको साटो घटेको छ । सरकारी तथ्यांकअनुसार सन्

खप्तड क्षेत्रमा बाबा रामदेवको योग

बझाङ, जेठ २४ । पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका ज्ञाता महात्मा सच्चिदानन्द सरस्वती (खप्तड बाबा)ले ५० वर्ष बिताएको खप्तड क्षेत्रमा योग गुरु रामदेवले योग सिकाउने भएका छन् । खप्तडको गंगा

हिमालयन ट्राभल मार्टको चौथो संस्करण आजदेखि

काठमाडौं, जेठ २३ । पर्यटन प्रबर्द्धनका लागि काठमाडौंमा आयोजना हुन लागेको हिमालयन ट्राभल मार्ट आजदेखि सुरु हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट