Logo
प‌र्यटन

अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

बेनी, १२ जेठ । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका

विस्तृत पढ्नुहोस
मनाङमा वैशाखमा मात्रै तीन हजार दुई सय पर्यटकले गरे भ्रमण

 मनाङ, १० जेठ । हिमाली जिल्ला मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी इजरायलका पर्यटकले भ्रमण गरेका छन् । जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा इजरायली

अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

बेनी, १० जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा

मौरिस हर्गोज पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो

बेनी, ८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ । नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग,

लुम्बिनी विकास कोषका उपाध्यक्षले रकम हिनामिना गरेको आरोपमा पर्यटनमन्त्री किरातीले सोधे १३ बुँदे स्पष्टीकरण

काठमाडौं, जेठ ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेको छ । कार्य सम्पादन गर्ने क्रममा कोषको हित विपरीत हुने र गैरकानुनी रुपमा

दुवै खुट्टा गुमाएका बुढामगरद्वारा सगरमाथा आरोहण

काठमाडौं, जेठ ७ । आत्मबल भए संसारमा असम्भव भन्ने कुरा नरहेको रोल्पाका हरि बुढामगरले साबित गरिदिएका छन्। घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका पूर्वगोरखा सैनिकसमेत रहेका बुढामगरले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहयोगमा

नेपालको नदी किनारमा ‘सी बिच’ को झझल्को

चितवन, जेठ ६ । वर्षेनि करोडौँ रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्दछन् । थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा बर्सेनि ठूलो सङ्ख्यामा नेपाली पुगेको

पोखरा विमानस्थलबाट चार्टर्ड उडान, पर्यटन व्यवसायी उत्साहित

पोखरा, जेठ ५ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका

भैरहवा–मलेसिया हवाई भाडा १४ हजार ७ सय २० रुपैयाँ

काठमाडौं, जेठ ५। नेपाल वायुसेवा निगमले भैरहवास्तिथ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया नियमित उडान सुरु गर्ने भएको छ । निगमले जेठ २९ गतेदेखि क्वालालम्पुर उडान सुरु गर्न लागेको हो । निगमले

पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि हिमाल आरोहण

म्याग्दी, ३ जेठ । पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन्

शेर्पाको सहयोगबिना पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि आरोहण

काठमाडौं, जेठ ३ ।  पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन्

६३ वर्षमा ५५० चढे धौलागिरि हिमाल

गलेश्वर, २ जेठ । मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म