Logo
प‌र्यटन

कोरानाका कारण सुनसान मुक्तिनाथमा बढ्यो चहलपहल

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, २३ चैत । कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ । कोरोनाका कारण दुई वर्षयता घरमा

विस्तृत पढ्नुहोस
मौसमपिच्छे रङ्ग बदल्ने ‘अद्भूत’ कुपिन्डे ताल

दाङ, २३ चैत । प्राकृतिक सुन्दरता भएर पनि ओझेलमा परेको सल्यानको कुपिण्डे तालमा यतिवेला पर्यटकको भीड लाग्न थालेको छ । डुङ्गा सञ्चालन र तालको प्रचारप्रसार बढेपछि हिजोआज ताल हेर्न पुग्नेको

पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति

कास्की, २३ चैत । पोखराको पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति । आजभोलि यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । तस्वीरः प्रदीपराज वन्त÷रासस  

फेवाताल किनारमा नयाँ वर्ष महोत्सव

काठमाडौं, चैत २३ । कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ

नेपाल–भारतमैत्री धर्मशालाको पेसी सर्‍यो

काठमाडौं, चैत २२ । पशुपतिस्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । हिजो सोमबारका लागि तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि

पाथीभरा दर्शनार्थीलाई राष्ट्रिय फूल लाली गुराँसको स्वागत

फुङ्लिङ, २० चैत । फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा अनि मौरी । ती चराको आवाजले सङ्गीतमय यात्रा ।

बागलुङको सुन्दर ठूलो गाउँ

बागलुङ, १८ चैत । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलो गाउँ । तङ्ग्राम जनजाति बाहुल्य ठाउँ हो । तस्वीरः रामबहादुर थापा÷रासस

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

काठमाडौं, चैत १८ । पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन् ।​ नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक

नाट्टा नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा

काठमाडौं, चैत १७ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज हुन गइरहेको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र

मुस्ताङमा पर्यटकको चाप बढ्यो

मुस्ताङ, चैत १७ । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार

गुराँसले ढाकिएको घोडेपानी

गलेश्वर, १५ चैत । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा लालिगुराँस फूलेपछिको रमणीय दृश्य । तस्वीरः ध्रुबसागर शर्मा,रासस

दर्मिजाका तातोपानी कुण्ड व्यवस्थित गरिँदै

गलेश्वर, १४ चैत । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्ड व्यवस्थित बनेका छन्

Screenshot