Logo
प‌र्यटन

पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गर्दै मधेस प्रदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, १३ चैत । पर्यटन क्षेत्रको विकासका लागि मधेस प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ । पर्यटन क्षेत्रको विकासका लागि यहाँको

विस्तृत पढ्नुहोस
पाल्पालाई ढाकाको राजधानी घोषणा

रामपुर, १३ चैत । पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ । तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’

बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने अल्टिमेटम

काठमाडौं, चैत ११ । पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ। विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम

पाँचपोखरीको प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ्यमा

काठमाडौं, ९ चैत । भ्रमण वर्ष मनाउन छानिएका १०० पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी पनि एक हो । समुद्र सतहबाट करिब चार हजार १५० मिटर उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ

एक सिङ्गे गैँडा स्थानान्तरण गर्न अध्ययन सुरु

चितवन, ८ चैत । दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज

साईकल चढेर १७ सय किलोमिटरको यात्रा, कञ्चनजंजा देखि हिल्साको यात्रामा निस्किए लामा (फोटोफिचर)

काठमाडौं, चैत ७ । नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघा देखि सुदुरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साईकल यात्रामा निस्केका लामालाई

पर्वतारोहण सङ्घको निर्वाचन जेठ तेस्रो साता हुने

काठमाडौं, ६ चैत । नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । सङ्घको आज भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार

काठमाडौँ, ४ चैत । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम अघि काठमाडौँको ठमेलमा पर्यटकको भीडभाड देखिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा पाइलो हाल्ने ठाउँसमेत हुन्न थियो । काठमाडौँबाट सोलुखुम्बु उडान भर्ने वायुसेवा प्रदायकले

कबाडीमा फालिएको जहाज प्यराडाईज रिसोेर्ट बन्दै

मनाङ, २ चैत । कबाडीमा फालिएको यति एयरलाइन्सको जहाज किनेर लमजुङ बेँसीसहर नगरपालिका– ३ गाउँसहरमा निर्माण गरिँदै गरेको प्यराडाईज रिसोेर्ट । जसबाट देखिएको बेँसीसहर बजार । तस्वीरः नवीन लामिछाने ÷रासस

कुपिन्डे तालमा मनोरञ्जन लिँदै पर्यटक

दाङ, १ चैत । पर्यटकीय तथा धार्मिकस्थलका रुपमा परिचित सल्यानको बनगाँड कुपिन्डे नगरपालिका–८ मा पर्ने कुपिन्डे तालमा डुु्ङगामा सयर गरी मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । एक हजार २०० मिटर लम्बाई

धौलागिरि आरोहण गर्न १३ पर्यटक बेसक्याम्पतर्फ

गलेश्वर, १ चैत । विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानैलयमा फर्कन सुरु गरेको छ । अन्य क्षेत्रमा जस्तै पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो

अन्नपूर्ण पदमार्गमा पर्यटकको चाप बढ्दै

लमजुङ, २९ फागुन । अहिले चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चाप बढ्दै गएको छ । तेस्रो कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै विस्तारै आउन थालेका पर्यटक केही दिन अघिदेखि भने अझै वृद्धि

Screenshot