काठमाडौं, फागुन २३ । निजी क्षेत्रको अग्रणी हवाई कम्पनी बुद्ध एयरले पोखरालाई पूर्वी गन्तव्यसम्म हवाई माध्यममार्फत जोड्ने तयारी थालेको छ। त्यसका लागि आगामी मार्च ९
काठमाडौं, २२ फागुन । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित
पाल्पा, २१ फागुन ।नेपालको ताज महल भनेर चिनिने रानीमहल, सात महिनामा ५० हजार पर्यटकले गरे अवलोकन । चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन
काठमाडौं, फागुन २० । संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा
काठमाडौँ, १८ फागुन । काठमाडौँको वसन्तपुरमा स्वदेशी एवम् विदेशी पर्यटकका लागि बिक्रीमा राखिएको गरगहना हेर्दै आन्तरिक पर्यटक । रासस
काठमाडौं, फागुन १८ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौंदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर
काठमाडौँ, फागुन १८। नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु गरेको छ। बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ
पोखरा १७ फागुन । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा
गुल्मी, फागुन १५ । जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन दिन उडान हुने भएको छ । आइतवार रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्ने बारे सम्झौता भएको हो ।
काठमाडौं, फागुन ११ । गैर आवासीय नेपाली संघ (एनआरएनए) सचिव खगेन्द्र न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा प्रवेश गरेका छन । न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा अग्रणी भुमिकामा रही
काठमाडौं, ९ फागुन । गैरआवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड र युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिज्मको संयुक्त आयोजनामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा संस्कृति, पर्यटन
चितवन, फागुन ८ । नीतिगत स्थिरता नहुँदा चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधि प्रभावित बनेको छ । नेपालमा निकुञ्ज पर्यटनको सुरुवात भएको उक्त क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालनसम्बन्धी स्थिर नीति नहुँदा