Logo
Uncategorized

नेपाल प्रहरीको प्रणालीगत सुधार बिस्तारै देखिँदै जान्छः प्रहरी प्रवक्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २० । आज ६६ औं प्रहरी स्थापना दिवस हो । नेपाल प्रहरीले २०१२ असोज ३० मा प्रहरी संगठन विधिवत् स्थापना भएको सम्झनास्वरुप २०५१

विस्तृत पढ्नुहोस
‘विदेशमा समस्यामा परेकाको बेवास्ता भयो’

काठमाडौं, असोज २०। कोरोना महामारीको बेला वैदेशिक रोजगारीमा जानेहरू समस्यामा परे पनि राजनीतिक दल र सरकारी संयन्त्रले चासो नदिएको गुनासो गरिएको छ। मंगलबार मानव अधिकारका लागि जनमञ्चले आयोजना गरेको भर्चुअल

महन्थ ठाकुरको लोसपा पनि सरकारमा सहभागी हुने, दुई वटा मन्त्रालय पायो

काठमाडौं, १९ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको लोसपाले सरकारमा नजाने बताउँदै आएको थियो ।

न्यायको आत्मा मरेको देखिँदा टुलुटुलु हेरेर बस्दैनौंः बार महासचिव

काठमाडौं, असोज १९ । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि खनिएको नभई उनका बारेमा विभिन्न समाचार र टिकाटिप्पणी आउन थालेपछि खबरदारी गरिएको बताएका छन् । न्यायालयजस्तो पवित्र

प्रदेश सरकार निकम्मा, भाडा समायोजन नगर्दा यातायात व्यवसायीको बिजोग छः सिटौला

काठमाडौं, असोज १९ । यातायात व्यवसायी राष्ट्रिय महासंघका नेता सरोज सिटौलाले संघीय सरकारले गरेको भाडा समायोजनमा प्रदेश सरकार निकम्मा बनेको आरोप लगाएका छन् । कोभिड, वर्षात्का बीच दसैं-तिहारमा यात्रुलाई सुरक्षित

एमाले प्रथम विधान महाधिवेशनमा ५ करोड खर्च, उद्योगी/व्यवसायीसँग एक रुपैयाँपनि नलिएको दाबी

काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को यही असोज १५ देखि असोज १७ गतेसम्म चलेको प्रथम विधान महाधिवेशन सम्पन्न भएको छ । ६ हजारभन्दा बढि प्रतिनिधिहरु सहभागी

सिरियाली राष्ट्रपति र जोर्डनका राजाबीच फोनवार्ता

१८ साउन : सिरियाली राष्ट्रपति बसर अल असद र जोर्डनका राजा अब्दुल्लाह द्वितीयाबीच फोनवार्ता भएको छ । उनीहरुबीच आइतबार फोनवार्ता भएको जोर्डनका सञ्चारमाध्यमहरुले जनाएका छन् । जोर्डनका ती सञ्चारमाध्यमहरुले उनीहरुबीच

प्रधानन्यायाधीशले ‘आफ्नालाई मन्त्री बनाउन खोजेको’ मा बारको चासो

काठमाडौं, १८ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूनिकटस्थलाई मन्त्री बनाउन खोजेको खबरहरु बाहिरिएको छ । उनले आफन्त या निकटस्थमध्येबाट एकजनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी गराउन खोजेको विषय चर्चामा

कालापहाडेसँग पैसा उठाएपछि नाकाका सबै प्रहरी परिवर्तन

काठमाडौं, असोज १८। भारतबाट दशैं मनाउन घर फर्किएका ‘कालापहाडे’सँग पैसा असुली गरेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको प्रहरी सेट नै परिवर्तन गरिएको छ । जनगुनासो आएपछि भन्सारका इन्चार्ज पनि

देउवालाई चुनौती दिदै डडेलधुरा पुगेका कोइराला र केसीलाई बाँजागाँजासहित स्वागत

काठमाडौं, १७ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो डडेलधुरा । त्यहाँ क्रियाशील सदस्यता वितरण विवादले वडा अधिवेशनमा सभापति कर्ण मल्ल पक्षधरले अधिवेशन बहिष्कार गरेका छन् । काँग्रेसको

आगामी चुनावका लागि केपी शर्मा ओलीको ब्रान्डिङ गरेका हौंः पोखरेल

काठमाडौं, असोज १७ । नेकपा (एमाले) का नेता आनन्दप्रसाद पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ब्रान्डिङ गरेर आगामी चुनावमा जाने गरी पार्टीको विधान महाधिवेशनमा त्यसको पूर्वाभ्यास गरेको बताएका छन् ।

थकित कार्यकर्ता, आरोपित नेता, दिकदार जनता

काठमाडौं, असोज १७ । ‘ओलीजीसँग मेरो तुलना हुन सक्तैन, संविधान मिचीमिची सत्तामा बस्ने र अलिकति आलोचना हुनासाथ राजीनामा दिने म कसरी उस्तै–उस्तै हो? लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा भएको