गलकोट, २३ भदौँ । नेपालमा विसं २०७६ चैत दोस्रो साता भित्रिएको कोरोना भाइरस सङ्क्रमणबाट बागलुङ पहिलो चरणमा नै प्रभावित भयो । कोरोना भाइरस सङ्क्रमण पुष्टि
काठमाडौं, २३ भदौ । चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारद्धारा गठित अध्ययन समिति हुम्लातर्फ प्रस्थान गरेको छ । हुम्लाको नाम्खा गाउँपालिकाको लिमीको लाप्चादेखि हिल्सासम्म चीनले नेपाली भूमि अतिक्रमण गरेको बताईँदै
सङ्खुवासभा, २३ भदौ । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याको घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको छ । सङ्घीय प्रहरी कार्यालय धरानबाट
काठमाडौं, २० भदौ । नेकपा (एकीकृत समाजवादी) ले बेदुराम भुसाललाई अन्तरिम महासचिवको जिम्मेवारी दिएको छ । नेकपा (एस) गठनपछि पहिलोपटक जारी भएको अन्तरपार्टी निर्देशनमा दिइएको जिम्मेवारीमा उल्लेख भएअनुसार हाल पाँचजनाको
बेनी, १८ भदौ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपूर्ति वितरण सुरु गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको गलेश्वरबाट मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको
काठमाडौं, भदौ १८ । नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट
काठमाडौं, १६ भदौ । रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौड्यालले नेपाली सेनाका कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन् । आज (बुधबार) शर्मालाई उक्त नियुक्तिपत्र दिईएको हो
काठमाडौं, १६ भदौ । यस विषय पठनपाठन गर्नका लागि कामपाले आफू मातहत रहेका सामुदायिक विद्यालयमा एक सय ७२ नयाँ शिक्षक नियुक्ति गरेको छ । कामपाले आफ्नो मातहतमा रहेको सामुदायिक विद्यालयमा
लमजुङ, १६ भदौ । लमजुङ मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाट क्षमतको न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजार बढीको आवेदन परेको छ । आयोजनाले खुल्ला गरेको यही भदौ १ देखि १५ गते
काठमाडौं, १५ भदौ । बागमती प्रदेशमा नेकपा एमालेको सरकार ढल्ने निश्चितप्रायः भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्ने भएपछि उनी नेतृत्वको सरकार ढल्ने भएको हो । नेकपा एमाले विभाजनपछि
हेटौँडा, भदौ १५ । सङरघीय सरकारको गौरवको आयोजनाका रूपमा मयूरधाप औद्योगिक क्षेत्र शिलान्यास भएको छ महिना बितिसक्दासमेत निर्माण कार्य सुरु भएको छैन । वातावरणीय प्रभाव मूल्याङरकन प्रतिवेदन तयार गर्न भएको
काठमाडौं, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि धन्यवाद दिएका छन् । उनले ओलीलाई स्वास्थ्योपचारमा साथ दिएकोमा धन्यवाद दिएका हुन् । आज विमानस्थलमा विज्ञप्तिमार्फत्