Logo
Uncategorized

माधव नेपाल पक्षबिना नै मन्त्रिपरिषद विस्तार हुँदै, कांग्रेसले ८, माओवादी केन्द्र र जसपाले पाए ७/७

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबिना नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज बसेको

विस्तृत पढ्नुहोस
आव विश्व बाघ दिवसः बाघ संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं, साउन १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति संरक्षणमा विशिष्टीकृत योगदान पु(याउने बाघलाई लोप हुनबाट रोक्न मानव मात्रको साझा कर्तव्य भएको हुँदा बाघको संरक्षण कार्यमा लाग्न सम्बद्ध सबैलाई आह्वान गरेकी

सङ्घीय निजामती सेवा ऐनको अभावः कर्मचारीको वृत्ति विकासमा अवरोध

काठमाडौं, साउन १४ । सङ्घीय निजामती सेवा ऐन नबन्दा प्रशासनिक सङ्घीयता कार्यान्वयनमा शिथिलता आएको छ । ऐनको अभावमा सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कर्मचारीको सेवा, सुविधा र वृत्ति

गण्डकी प्रदेश प्रमुख गुरूङलाई गृहमन्त्री खाँडद्वारा बधाई तथा शुभकामना

काठमाडौ, १३ साउन । गृहमन्त्री बालकृष्ण खाँडले नवनियुक्त गण्डकी प्रदेश प्रमुख पृथ्वीसिंह गुरूङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । नव नियुक्त प्रदेश प्रमुख गुरुङलाई गृहमन्त्री खाँडले पुल्चोकस्थित मन्त्री

गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख गुरुङ र शेरचन एउटै गाउँवासी

चितवन, १३ साउन । फरक विचारको राजनीति जीवनयात्रामा रहनुभएका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुन् । सरकारले मङ्गलबार उहाँहरु दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो

राजविराज नगरपालिकाको विद्युत् लाइन काटियो

राजविराज, १३ साउन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटिरहेको

ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

बैतडी, साउन १३। बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास

व्यापारिक फर्मबाट सवा तीन करोड जरिवाना

काठमाडौं, साउन १२। अमर्यादित व्यापारिक क्रियाकलाप गर्ने व्यापारिक फर्मलाई सरकारले करिब सवा तीन करोड रूपैयाँ जरिवाना गरेको छ। बजारमा उपभोक्तासँग चर्को मूल्य लिने, अखाद्य वस्तु बिक्री–वितरण लगायत गलत व्यावसायिक क्रियाकलाप

वातावरणमैत्री स्थानीय शासन ल्याइँदै

काठमाडौं, साउन १२ । सरकारले सबै नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गर्न वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनमा ल्याउन लागेको छ । वातावरणमैत्री समाज सिर्जना गरी स्वच्छ वातावरणमा बाँच्न पाउने

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्धारा पदभार ग्रहण

काठमाडौं, १० साउन । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सिंहदरबारमा पद तथा गोपनियताको सपथ लिएलगत्तै मन्त्री श्रेष्ठले रामशाहपथस्थित् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर पदभार ग्रहण

ज्योति विकास बैंक लिमिटेडको १३ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, १० साउन । ज्योति विकास बैंकले साउन ९ गते शनिबारको दिन स्थापनाको १३ औं वार्षिकोत्सव मनाएको छ। हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु

‘मतदाता हेरेर शिक्षक बढुवा गर्ने विकृति हट्नुपर्छ’

काठमाडौं, साउन ९ । विद्यालय तहमा कार्यरत शिक्षकहरूको साझा संगठन नेपाल शिक्षक महासंघ विद्यालय शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारमा राख्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको छ। हाल स्थानीय