काठमाडौं, ८ साउन । राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार
जाजरकोट, ८ साउन । जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुगे । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी दमाईं पहिलो पटक सदरमुकाम पुगेको बताए । आर्थिक वर्ष २०७७/७८
मनाङ, ८ साउन । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि वर्षा हुनेक्रम जारी रहेकाले बाँकी रहेका संरचनामा क्षति
काठमाडौं, साउन ५ । सर्वोच्च अदालतमा एउटा भ्रष्टाचार मुद्दाले अन्य दर्जनौं भ्रष्टाचारको मुद्दाको सुनुवाइ नै प्रभावित बनेको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचार मुद्दामा आय गणना
काठमाडौं, ३ साउन । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन् । एमालेले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसककेको छ । तर, माधव
काठमाडौं, ३ साउन । नेकपा (एमाले) को विवाद समाधानभन्दापनि अब झन विभाजनतर्फ अग्रसर भएको छ । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाबलीच द्वन्द्व बढेको
काठमाडौं, १ साउन । कनेक्ट आइपिएसबाट हुने भुक्तानी रकममा बैशाखको तुलनामा जेठ महिनामा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको प्रतिवेदनमा कनेक्ट आइपिएसबाट हुने भुक्तानी रकममा
काठमाडौं, साउन १ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन साउन ३ गतेदेखि सुरु हुनेगरी आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन डाकेकी
काठमाडौं, साउन १। सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले साधारण तारेखमा छाड्न
काठमाडौं, असार ३१ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधवार पदबहाली गर्दै कोरोनाविरुद्धको खोप खरीदका लागि स्वास्थ्य मन्त्रालयलाई पाँच अर्ब रुपैयाँको सहमति दिने पहिलो निर्णय गरेका छन्। मन्त्रिपरिषद्बाट भएको सबै नागरिकलाई
काठमाडौं, असार ३० । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय
नारायणघाट, २८ असार । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालीले नमस्ते ट्रेडिंग एण्ड सप्लायर्सलाई जुन महिनाको ‘डिलर अफ द मन्थ’ सम्मान प्रदान