Logo
Uncategorized

सरकार लकडाउन गर्ने मनस्थितिमा छैनः प्रधानमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख २ । नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्

विस्तृत पढ्नुहोस
बिहुँ काउलेका दलित समुदायले नयाँ वर्षमा नयाँ घर पाउँदै

गलकोट, १ बैशाख । विसं २०७२ को नयाँ वर्षदेखि राम्रोसँग निदाउन नपाएका बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका धनमया दर्जी विसं २०७८ को नयाँ वर्षमा नयाँ घरमा प्रवेश गर्दै छन् ।

गण्डकी प्रदेशमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रभावकारी बन्दै

पोखरा, १ बैशाख । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका योजनाको निर्माणकार्यले तीव्रता पाएको छ । सो क्षेत्रका प्रदेशसभा सदस्य, प्राविधिक तथा उपभोक्ता समितिको

सकेसम्म बन्दाबन्दी हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म दोस्रो लहरम बन्दाबन्दी गर्ने पक्षमा नरहेको बताएका छन

विद्युत् आयोजनाको निर्माण अवधि १ वर्ष थप

काठमाडौं, बैशाख १ । सरकारले कोरोना प्रभावित निर्माणाधीन आयोजनको निर्माण अवधि १ वर्ष थप गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणले थप निर्णय गर्नुपर्ने भएको छ ।

ठूला सहरमा एक महिनाका लागि विद्यालयहरु बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिश

काठमाडौं, ३१ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ठूला सहरका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिका र युवाहरुमा देखिएको

जसपा पदाधिकारी बैठक स्थगित्

काठमाडौं, ३१ चैत्र । जनता समाजवादी पार्टी, नेपालको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित् भएको छ । शीर्ष नेताहरुको कार्यव्यस्तताको कारण आजको बैठक स्थगित् भएको जसपाका एक नेताले रिपोर्टर्स नेपाल

Reporters Club Nepal Logo
प्राचार्य कुट्नेलाई कारबाही माग

बारा, चैत ३१ । जिल्लाको आदर्श कोतवाल गाउँपालिको च्युटाहास्थित रामचरित्र माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूले प्राचार्य दिनेश साहलाई कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय बारा घेराउ

प्रधानमन्त्री ओलीले बोलाए पार्टीको केन्द्रीय कमिटी बैठक

काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीनिकट एक नेताले दिएको जानकारीअनुसार केन्द्रीय कमिटी बैठक आगामी

विद्यालयको विजोग

जाजरकोट, ३० चैत । चारैतिर पहाड, बीचमा अग्लो डाडा । सोही डाडाँमा २०३९ सालमा स्थापना गरिएको हिमालय आधारभूत विद्यालय नलगाड नगरपालिका–८ मङ्सिरी । झ्याल, ढोका, शौचालय र खानेपानीलगायतका पूर्वाधार अस्तव्यस्त

गोंगबुको गेष्ट हाउसमा पुरुषको शव फेला

काठमाडौं, २९ चैत्र । काठमााडौंको गोंगबुस्थित एक गेष्ट हाउसमा पुरुषको शव फेला परेको छ । शनिबार राति मित्रनगरमा एक गेष्ट हाउसमा स्याङ्जा पुरानो घर भएका हाल नवलपरासी बस्दै आएका नारायण

नेपाल पत्रकार महासंघको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, विपुल पोखरेल नेतृत्वको प्यानल नै विजयी

काठमाडौं, २८ चैत्र । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल निर्वाचित भएका छन् । आज साँझ निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै पोखरेलको नेतृत्वमा रहेको प्यानल नै विजयी भएको हो ।