Logo
Uncategorized

‘सुरक्षित तरकारी’ उत्पादन गर्दै पाँचखालका कृषक

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रे, ७ फागुन । पाँचखाल नगरपालिका–७ श्रीरामपाटीको कृषक शशिकला ढकालले यो वर्ष पनि काउली र आलु बालीमा रासायनिक विषादी हालेनन् । उनले जाडोयाममा विशेषगरी बालीमा

विस्तृत पढ्नुहोस
कांग्रेस महाधिवेशन आगामी भदौ ७ गते

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव

महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने

महेन्द्रनगर, ४ फागुन । गौचरनको रूपमा परिणत भएको कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । सो विमानस्थलको विस्तार र क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीचमा

‘शिक्षा र स्वास्थ्य महँगो नहोस्’

विराटनगर, ४ फागुन । नेपालमा जहानियाँ राणा शासनको २००७ सालमा अन्त्य प्रजातन्त्र दिवस मनाइए पनि धेरै वर्ष मुलुकले अग्रगति लिन सकेन । अहिले पनि हाम्रो समाजमा पछौटेपन, थिचोमिचो, विभेद, भेदभाव

सचिव व्यापक सरूवा : उद्योगमा भट्टराई, श्रममा गौतम, निर्वाचनमा अधिकारी, अख्तियारमा राय

काठमाडौं, १ फागुन । सरकारले एक महिना अघि देखि रिक्त रहेको उद्योग मन्त्रालयको सचिवमा प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई ल्याएको छ । प्रदेश १ को सचिवमा भने भर्खरै

जनयुद्ध दिवस: कुन कम्युनिस्ट पार्टीले मनाए कुनले मनाएनन्

काठमाडौं, १ फागुन । आज ले हिंसात्मक जनयुद्ध शुरु गरेको २६ वर्ष पुगेको छ । जनयुद्ध दिवस अधिकांश कम्युनिस्ट घटकहरुले मनाइरहेका छन् । प्रचण्ड नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध

Breaking News: झाँक्री रिहा भइन्

काठमाडौं, २९ माघ । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । झाँक्रीलाई आज उनको घरबाटै पक्राउ गरिएको थियो । उनीमाथि राज्यविरुद्धको कसुरको पक्राउ

‘पशुपतिनाथले पनि त्यही भन्ला, केपी ओलीलाई धिक्कार छ’ : माधव नेपाल (भिडिओसहित)

काठमाडौं, २८ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा हजारौं बलात्कारका घट्ना घटेको सुनाउँदै अहिलेसम्म क–कसलाई

क्षतिपूर्तिका लागि राहत वितरण

बाँके, २८ माघ : बाँके राष्ट्रिय निकुञ्जमा जङ्गली जनावरले क्षति पु¥याउने घटना बढेसँगै निकुञ्ज प्रशासनले पीडित घरपरिवारलाई ठूलो धनराशि दिएको छ । निकुञ्जका वार्डेन श्यामकुमार शाहले २०७० सालदेखि अहिलेसम्म दुई

माघ ९ गतेबाट खुल्ला भएको सानिमा लार्ज क्याप फण्ड बाँडफाँट

काठमाडौं, २६ माघ । सानिमा लार्ज क्याप फण्डको १० करोड कित्ताको लागि माघ ९ गतेदेखि १५ गतेसम्म निष्कासन तथा बिक्रि खुला गरेको थियो । माग गरेभन्दा धेरै कित्ता खरिदका लागि

सन्तान हुनुको गर्वानुभूति

– गोपालप्रसाद बराल, महोत्तरी, २६ माघ । पिताको काख गुमेको पीडा छ, शोक छ, तर उमेरले ५० वर्ष कटेकी शैल साहलाई यसै पीडा र शोकभित्र सन्तान हुनुको गर्वानुभूति छ ।

साढे २ करोड नेपालीको हातमा इन्टरनेट

काठमाडौं, माघ २४ । कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्र्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई