Logo
Uncategorized

एडिबीको सहुलियत ऋण सहयोगमा शुक्लाफाँटामा आधुनिक सडक निर्माण शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, मंसिर १० । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास अयोजनाअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा आधुनिक सडक निर्माणकार्य अगाडि बढाइएको छ । आयोजनाअन्तर्गत

विस्तृत पढ्नुहोस
उच्च ओहदाका व्यक्ति को कति प्रभावित?

काठमाडौं, मंसिर १० । कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि

लोकतन्त्रमा कुनै पार्टी फुट्नुहुन्नः पूर्वमन्त्री बाँस्कोटा

काभ्रे, मंसिर १० ।पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती

सरकार भ्याक्सिन भित्राउन तयारी अवस्थामा, कुन भ्याक्सिन कहिले आउला ?

काठमाडौं, ९ मंसिर । देशमा भ्याक्सिन ल्याउन तयारी भइसकेको छ । विश्वमा विकास भइरहेको भ्याक्सिनको प्रभावकारिता, मूल्य र सहजताका आधारमा सरकारले निर्णय लिने संकेत गरिरहेको छ । तर, कुन देशको

खोटाङका छ स्थानीय तहमा विद्यालय खुले, चारमा अझै अन्योल

खोटाङ, मंसिर ९ । जिल्लाका दशमध्ये छ स्थानीय तहले बन्द रहेको विद्यालय पुनःसञ्चालन गरेका छन् । कोरोना महामारीका कारण शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले

ओली सरकारसँग सम्झौता नगर्न सचेत गराउँदै प्रदीप पौडेलले भनेः पाँच वर्ष प्रतिपक्षमा रहन्छौं

काठमाडौं, ७ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता नगर्न पार्टी नेतृत्वलाई सचेत गराएका छन् । उनले ओली सरकारलाई इतिहासकै असफल भन्दै

आज २०७७ मंसिर ४ गते बिहीबारको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर ४ गते बिहीबार इश्वी सन २०२० नोभेम्वर १९ तारीख कार्तिक शुक्लपक्ष पञ्चमी तिथीे पूर्वाषाढा नक्षत्र शुल योग वव करण चन्द्रमां धनु राशिमा आनन्दादि

कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कैलाली, कार्तिक २९ । धनगढीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिकाको वडा नम्बर १६ का ४० वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । सेती

नेकपा विवाद कायमैः दुवै पक्ष एक अर्कालाई गलाउने रणनीतिमा

काठमाडौं,कार्तिक २७ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद थप तनावपूर्ण बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका कारण विगत ६ महिना अघिबाट शुरु भएको

प्रहरी सेवामा समायोजन: प्रक्रिया जटिल र संवेदनशील

काठमाडौं, कार्तिक २७ । प्रहरीको समायोजन प्रक्रिया केही लम्बिने भएको छ । नेपाल प्रहरी समायोजनका लागि तयार पारिएको ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समयमै सम्पन्न हुन नसक्दा प्रक्रिया लम्बिन सक्ने

महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस

काठमाडौं, कार्तिक २७ । आगामी ७ देखि १० फागुनमा पार्टीको १४औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयारी थालेको छ । केही दिनदेखि

उखु किसानः अझै १ अर्ब २० करोड बक्यौता पाएनन्

काठमाडौं, कार्तिक २५ । उखु किसानले आन्दोलन गरे पनि अझै १ अर्ब २० करोड रुपैयाँ भुक्तानी पाएका छैनन्। चिनी मिलले विभिन्न बहाना झिकेर पछिल्लो ६ वर्षदेखिको बक्यौता रकममा झुलाएको झुलायै