Logo
Uncategorized

सहुलियतपूर्ण ऋण प्रवाह गर्दै स्थानीय तह

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, कार्तिक २४। सिन्धुपाल्चोकका स्थानीय तहले आफ्ना नागरिकलाई सहुलियतपूर्ण ऋण प्रवाह गर्न थालेका छन् । गाउँमै बसेर उद्यम गर्न चाहनेलाई लक्षित गर्दै स्थानीय तहहरूले यस्तो

विस्तृत पढ्नुहोस
कालिलेकको प्रवद्र्धनमा जुटे तीन स्थानीय तह

गलकोट, कार्तिक २३ । कोरोना कहरका कारण घरबाट बाहिर नआएका गलकोट, ताराखोला र बिहुँका स्थानीयवासी शुक्रबार पर्यटकीयस्थल कालिलेकमा दिल खोलेर नाचगान गरे । कोरोनासँग डराएर घरमा बसेको महिनौँपछि प्रकृतिसँग खुलेर

छ हजार विद्युत् पोल फेरिए

काभ्रेपलाञ्चोक, कार्तिक २३ । जिल्लाको पाँचखाल नगरपालिका क्षेत्रमा छ हजार जीर्ण विद्युत्पोल फेरिएका छन् । नगर र नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रबीच गत वर्ष मङ्सिरमा काठका जीर्ण पोल हटाई

आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो

काठमाडौं,कार्तिक २२ । देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ३

म्याग्दीका तीन वटा स्थानीय तह बन्द

म्याग्दी, कार्तिक २१ । जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् । मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित

पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु

सोलुखुम्बु, कार्तिक २० । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु

प्रहरीले नै बालिका बलात्कारपछि हत्या गर्न खोजेपछि‘

डोटी, कार्तिक १८ । शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी कर्मचारीबाटै बालिकाको बलात्कारपछि हत्या गर्न खोजिएको घटना सार्वजनिक भएपछि मुलुकभर हलचल पैदा भएको छ । डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा

निःशुल्क कोरोना परीक्षणबारे सरकारले दियो पुनरावलोकन निवेदन

काठमाडौं, कार्तिक १८ । सरकारले कोरोना संक्रमण परीक्षण निःशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत कोरोना परीक्षण

बोक्सी आरोपमा आमाको हत्या

सिरहा, कार्तिक १७ । ८५ वर्षीया सुदामादेवी साह छिमेकीको घरमा गफिँदै थिइन्। कान्छो छोरो रामअवतारले बुहारी मनीषाको खुट्टाको घाउ झारफुक गर्न बोलाए। सुदामादेवीले आफूलाई बोक्सी आरोप लगाउने छोराको घरमा नजाने

बालिकामाथि जबर्जस्ती गर्न खोज्ने दुई जना आफन्त पक्राउ

ताप्लेजुङ, कार्तिक १६ । ताप्लेजुङमा दुई बालिकामाथि जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आफ्नै नाता पर्नेबाट करणीको प्रयास भएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी

पर्यटन बचाउन दुईदिने बिदा कार्यान्वयनको माग

पोखरा, कार्तिक १५ । कोरोना महामारीका कारण प्रभावित पर्यटन क्षेत्रलाई राहत दिन सातामा दुई दिन बिदा दिने सरकारी प्रस्ताव पारित गरी कार्यान्वयन गर्न पोखरेली पर्यटन व्यवसायीले माग गरेका छन् । संस्कृति,

पोखराका ६० सहित गण्डकी प्रदेशमा ९८ जनामा सङ्क्रमण

कास्की, कार्तिक १४ । पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका,