Logo
Uncategorized

विश्व कुटनीतिमा ट्रम्पका नीतिहरु सकारात्मक: अमेरिकी विदेशमन्त्री पोम्पेओ

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन, १० भदौ : अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताएका छन् । रिपब्लीकन पार्टीको सम्मेलनमा

विस्तृत पढ्नुहोस
समुहमा बसेर पब्जी खेल्दा चट्याङ खस्यो,एकको मृत्यु, दुई घाइते

कञ्चनपुर, भदौ ९ । चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उहाँलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा

जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ

म्याग्दी, भदौ ९ । बिस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् । धवलागिरि गाउँपालिका–३ ९साविक मुना गाविस–७० दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई

गत वर्षको तुलनामा दोब्बर महँगियो भान्सा

काठमाडौं, भदौ ९ । कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे

एउटै देशमा चार महावाणिज्य दूतावास

काठमाडौं, भदौ ९ । नेपालको वैदेशिक व्यापारको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको भारतमा एउटा महावाणिज्य दूतावास छ। तर व्यापारको १२ प्रतिशत हाराहारी हिस्सा भएको उत्तरी छिमेकी चीनमा तीनवटा महावाणिज्य दूतावास

आइसोलेसनबाट भागे एक सङ्क्रमित

चीतवन, भदौ ९ । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

सिन्धुलीकाे जुनारै रसिलाे सार्वजनिक (भिडियाेसहित)

काठमाडौं : स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे सिन्धुलिकाे जुनारै रसिलाे लाेक दाेहाेरि गीत सार्वजनिक भएकाे छ । डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ

डोटीमा पिसिआर सञ्चालन

डोटी, २ भदौ: डोटी जिल्ला अस्पतालमा कोभिड–१९ परीक्षण गर्न पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । यसले अछाम, बाजुरा तथा डोटीका नागरिकको स्वाब परीक्षणमा सहज बनाएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोनवार्ता भएको छ। भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा आज प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच कुराकानी

पाकिस्तान दुतावास अगाडि विरोध प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

मुकुन्द कालिकोटे : काठमाडौं, ३० साउन । राष्ट्रिय एकता अभियानले काठमाडौँको महाराजगंज स्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको छ। पाकिस्तानको ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुतावास अगाडि पुगेर राष्ट्रिय एकता अभियानका सदस्यहरुले

आज २०७७ साउन ३० गते शुक्रबारको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण ३० गते शुक्रबार इश्वी सन २०२० अगस्त १४ तारीख भाद्र कृष्णपक्ष दशमी तिथी मृगशिरा नक्षत्र ब्याघात योग भद्रा करण चन्द्रंमा बृष राशीमा १५:५७

कोरोना सक्रमणबाट मृत्यु भएका ७५ जना को को (विवरणसहित)

काठमाडौं, २५ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप दुई जनाको मृत्यु पुष्टि भएसँगै कुल मृतकको संख्या ७५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक पुरुष र