काठमाडौं, साउन ८ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य
ललितपुर, ५ साउन । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आकस्मिक निरीक्षणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र सचिव डा. कृष्णहरी पुष्कर एकसाथ पुगेका छन्
काठमाडौं, साउन ५ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चार वर्षे स्नातक कार्यक्रम विद्यार्थीमा बोझ थपेको भन्दै शिक्षा शास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले तीन वर्षे कार्यक्रम कायम गर्न लिखित प्रस्ताव प्राज्ञिक
काठमाडौं, ३ साउन । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा गएको बाढीबाट क्षति पुगेको पुल चाँडो निर्माण गर्न माग गरिएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज (बुधबार) भौतिक
काठमाडौं, ३ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई सबैको नेता बन्नेगरि अघि बढ्न सुझाव दिएकी छिन् । उनले पार्टीमा दायरा फराकिलो बनाउन
काठमाडौं, साउन १ । सरकारले कार्यान्वयनमा ल्याएको आलाकार्ट प्रणाली लागु नगरेपछि आजदेखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएका छन् । विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली
काठमाडौं, असार २९ । नेपाली साहित्यका नक्षत्र आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृती, पर्यटन तथा
काठमाडौं, २५ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीले जे कुरा गर्नुभो, त्यो बेठिक कुरा हो
मलेसिया : गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको क्वालालम्पुरमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको छ । आगामी २०२३-२५ कार्यकालको निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा आईसिसि सचिव
काठमाडौं, २१ असार । भोलि(शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले मिटरब्याज पीडित सम्बन्धी अध्यादेश पारित गर्ने तयारी गरेको छ। भोलि दिउँसो ३ बजेका लागि बोलाइएको संसद् बैठक अवरोध नभए सरकारले भोलि
काठमाडौं, असार २०। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोकेका छन् । पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति
काठमाडौं, १५ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन्। गत ३ असारको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो भौतिक