Logo
Uncategorized

काबुलबाट उद्धार गरिएका नेपालीलाई बेलायतबाट फिर्ता पठाउने निर्णय स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं २३ चैत्र । तालिबानले अफगानिस्तान कब्जा गरेपछि उद्धार गर्नुअघि काबुलस्थित बेलायती दूतावासमा काम गर्ने नेपाली सैनिकको एक समूहलाई देश निकाला गर्ने निर्णय तत्कालका लागि

विस्तृत पढ्नुहोस
तीन कम्युनिस्ट पार्टी मिलाऊँ भन्दा ओलीजी मान्नुभएनः माधव नेपाल

काठमाडौं, २३ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) माधवकुमार नेपालले १० दलीय गठबन्धनमा विभाजन नआएको बताएका छन् । ‘बारा २ को उपचुनावको सन्दर्भमा केही विवाद जस्तो देखिए पनि सरकारका

क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक

क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक काठमाडौं,२१ चैत । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने

मगर सङ्घ गण्डकीमा नयाँ नेतृत्व

काठमाडौं , २१ चैत । नेपाल मगर सङ्घ गण्डकी प्रदेश समितिको अध्यक्ष पदमा तारामाया थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । पोखरामा सम्पन्न सङ्घको दोस्रो अधिवेशनले उनको नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति

३० दिनमा सिंहदरबार कसरी चल्छ भन्ने सिके, अव सिंहदरबार कसरी चलाउनुपर्छ भनेर सिकाउन जाँदैछु

काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले अवको पाँच वर्षमा एकल बुहमतको सरकार बनाउने बताएका छन् । चिनवन(२ को चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले

कालीगण्डकी करिडोर : दुई मोटरेबल पुल निर्माण

काठमाडौं २१ चैत । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन् । करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको

नेपाली सेना राष्ट्रिय सुरक्षाको आधारशीला : प्रधानसेनापति

काठमाडौं २० चैत ।  प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै उनले

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

गलेश्वर, १९ चैत । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं, चैत १९ । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । शुक्रबार तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज

सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि

सिन्धुपाल्चोक, १९ चैत । सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो ।

बजेट निर्माणको नयाँ कार्यतालिका

काठमाडौं, चैत १८ । सरकार फेरबदल तथा अर्थमन्त्री नै नहुँदा अलमलमा परेको बजेट निर्माण प्रक्रियालाई गति दिन अर्थ मन्त्रालयले समय तालिकासहितको योजना बनाएको छ । आव २०८०/८१ को बजेट निर्माणका

रिपोर्टर्स रजत महोत्सव– सम्पादक शर्मा युवा पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले आज (शुक्रबार) आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री