शरच्चन्द्र भण्डारी/ काठमाडौं, ९ जेठ । काठमाडौं उपत्यकामा केबलकार सन्चालन गर्नसकिने र त्यसका लागि कम्तीमा रु १५ अर्ब खर्च लाग्ने इन्जिनियरिङ अध्ययनले देखाएको छ ।
काठमाडौं, ०९ जेठ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बरस्थित् याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेश्नल ईन्जिनिरियङ लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ । रिपोर्टर्स
नुवाकोट, ९ जेठ । जिल्लामा पछिल्लो समय ठूला लगानीका उद्योग स्थापना हुने क्रम बढेको छ । विदुर नगरपालिका–५ पिपलटारमा ठूलो लगानीको अक्सिजन उद्योग स्थापना गरिने भएको छ । पिपलटारमा स्थापना
काठमाडौँ, ८ जेठ / नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख
चितवन, ८ जेठ । बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार
काठमाडौँ, ७ जेठ : सरकारले महत्वपूर्ण राष्ट्रिय राजमार्गलाई द्रुतमार्गका रुपमा स्थापित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद््को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/२०७६ को नीति तथा कार्यक्रम
काठमाडौँँँँ, ७ जेठ / सरकारले निजी आवास पुनःनिर्माण एक वर्ष तथा ऐतिहासिक सम्पदा काष्ठमण्डप, रानीपोखरी र धरहराको पुनःनिर्माण तीन वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले
रमेश लम्साल / काठमाडौँ, ७ जेठ : भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टिबिएम) दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्नसमेत प्रयोग गरिने भएको छ । भेरी बबई
काठमाडौं, ७ जेठ । दुई दिने दोस्रो युवा कृषि उद्यम सम्मेलन–२०७५ आजबाट सुरु भएको छ । काठमाडौंको नेपाल टुरिज्म बोर्डमा सुरु भएको उक्त सम्मेलनमा युवाहरुलाई कृषिमा कसरी आवद्ध बनाउने भन्नेबारेमा
म्याग्दी, ७ जेठ । रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान आगलागी हुँदा रु २५ लाखबराबरको धनमालको क्षति भएको छ । भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अन्नपात,
काठमाडौँ, ६ जेठ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र चीनबीच ऊर्जाका क्षेत्रमा गरिने सहकार्यका विभिन्न क्षेत्रमा आवश्यक तयारी गर्न चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई आग्रह गर्नुभएको
जेठ ६, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले पुरानो मिटर विस्थापित गर्ने भएको छ । प्राधिकरणले ग्राहकलाई स्मार्ट मिटर वितरण गरेर पुरानौ शैलीको मिटर हटाउन लागेको हो । स्मार्ट ग्रिडसहितको स्वचालित