बालाराम खड्का : दाङ, ३० वैशाख / बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करीब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढ्को
बैशाख २९ काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले वित्तीय संस्थाहरुले वित्तीय अनुशासन र पादरदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् । सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्व विषयमा राजधानीको होटल
ललितपुर, २९ वैशाख : श्रीमहालक्ष्मी नगरपालिका–८स्थित लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, तल्लोदोभान खानेपानी आयोजनाको दोस्रो वार्षिक साधारणसभाले रु तीन करोड नौ लाख ७९ हजार बराबरको आयव्यय विवरण पारित गरेको
बनेपा, २९ वैशाख : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ । तरकारीको मुख्य क्षेत्र मानिने कुशादेवी र रयालेका डाँडाखोला, टापु, पाँचकन्या, रानीकोट,
वैशाख २८, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन् । दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका मोदीले
वैशाख २८, काठमाण्डौ । संघीयता कार्यान्वयनका लागि विश्व बैंकले नेपाललाई २१ अर्ब ४७ करोड रुरूैयाँ अर्थात २० करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ । बैंकले नेपालको पहिलो
काठमाडौँ, २७ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले निजी क्षेत्रका ऊर्जा उद्यमीको संरक्षण गर्दै लगानीका लागि अभिप्रेरित गर्ने विश्वास दिलाउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)सँग
काठमाडौँ, २७ वैशाख : काठमाडौँ महानगरपालिका– १४, बल्खुमा सडक विस्तारका क्रममा खानेपानी पाइप बिग्रँदा काठमाडौँका अधिकांश स्थानमा खानेपानी आपूर्ति प्रभावित भएको छ । करीब एकसाता अगाडि त्यस क्षेत्रमा सडक विस्तार
काठमाडौँ, २६ वैशाख : संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक ) छलफल गरियोस्’ भन्ने
कञ्चनपुर, २६ वैशाख । महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले महिला सदस्यलाई सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउन र सुत्केरी हँुदा लाग्ने खर्चको अभाव हुन
काठमाडौं, २५ बैशाख । विश्व बैंकका नेपालका लागि नयाँ म्यानेजर फेरिस हादाद–जोर्भस (Faris Hadad-Zervos) आज काठमाडौं आएसँगै पदभारग्रहण समेत गरेका छन् । हादाद–जोर्भस (Faris Hadad-Zervos) अमेरिकन नागरिक हुन । उनी
रमेश लम्साल : काठमाडौँ, २५ वैशाख / सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाल’ भन्ने नारालाई साकार पार्ने लक्ष्यका साथ २०७५ देखि ८५ सम्मलाई ‘ऊर्जा तथा जलस्रोत दशक’को रुपमा अगाडि बढाउने भएको छ