Logo
Uncategorized

बूढीगण्डकीको ठेक्का प्रक्रिया शुरु गरिँदै

  काठमाडौँ, २५ वैशाख  : सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दै आगामी आर्थिक वर्ष २०७५/७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ

विस्तृत पढ्नुहोस
प्रदेश ५ को बजेट तयारी : ‘तीब्र गतिको आर्थिक बृद्धिदर जनताको चाहना’

सासंदहरु भन्छन् :‘जनतालाई कर मात्रै नथोपरौें प्रोत्साहन गरौं,बेलैमा सबैको सुझाब लिऔं’ कपिल ज्ञवाली बैशाख २५ ,बुटवल । प्रदेश नम्बर ५ सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६ को बजेट तयारी गरिरहेका बेला

कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्

काठमाडौँ, २५ वैशाख । नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि

मन्त्री मगरसँग अमेरिकी राजदुतको भेट, सहयोगको विषयमा छलफल

काठमाडौं, २४ बैशाख । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिट्जबीच भेटवार्ता भएको छ । सोमबार खानेपानी मन्त्रालयमा गरिएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको

अमेरिकामा नेपाली भवन बनाउन सप्ताहबाट ६ करोड संकलन

अमेरिका २४ वैशाख । अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको

रोजगारका लागि नेपाली विदेश जानु पर्दैन : वनमन्त्री बस्नेत

गुलरिया, बर्दिया, २३ वैशाख  : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताउनुभएको छ । बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले

कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै

रामपुर, पाल्पा, २३ वैशाख :  पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना

भ्यू–टावर निर्माण हुने

कञ्चनपुर, २२ वैशाख : भीमदत्त नगरपालिका–९ मटेनास्थित चुरे क्षेत्रमा पर्ने ताराकोटमा पाँच तले भ्यू–टावर निर्माण हुने भएको छ । चालु आर्थिक वर्षमै भ्यू–टावर निर्माण गर्ने योजनाकासाथ नगरपालिकाले परामर्शदाता नियुक्त गरी

प्रदेश नं ७ः सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव

धनगढी, २२ वैशाख  : प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ । भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले जानकारी

आर्थिक समृद्धिका लागि वन क्षेत्रको बहुउपयोग गरिने

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको कूल भूभागको ४४ प्रतिशत वन क्षेत्रले ओगटेको भए पनि काठ आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न वन क्षेत्रको बहुउपयोग नीति छिट्टै

ऊर्जा, सिँचाइ, खानेपानी तथा कृषिउपजको विविधीकरणका लागि योजना

काठमाडौँ, २१ वैशाख / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याएर कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने प्रयासमा सरकार लागिपरेको बताउनुभएको छ । सिँचाइसम्बन्धी आठौँ एशियाली

ओमनसँग श्रम सम्झौता गर्ने विषयमा मन्त्री विष्ट र राजदुत पराजुलीबीच छलफल

काठमाडौँ, २० वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल र ओमन सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भएको