भीमदत्तनगर, २० चैत : खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन डाकेबजार–दैजी हुलाकी सडक तीव्र गतिमा निर्माण गर्न निर्देशन दिनुभएको छ । मन्त्री मगरले
बाबियाचौर, म्याग्दी, २० चैत : म्याग्दीका ग्रामीण सडकको स्तरोन्नतिका क्रममा नाली नबनाउँदा योजनाको दिगोपनामा चुनौती देखिएको छ । भिरालो जमिनमा निर्माण भएका सडकको भल व्यवस्थापन गर्ने नाली प्रमुख पूर्वाधार हो
काठमाडौँ, १९ चैत : ‘आर्थिक गणना २०७५’ का लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले रु नौ करोड ५१ लाख बराबरको सामग्री प्रदान गरेको छ । केन्द्रीय तथ्यांक विभाग र जाइकाबीच प्राविधिक
चैत १९, काठमाण्डौ । आइतबार दोहोरो अंकले घटेको शेयर बजारमा सोमबार सम्मालिदै भने झिनो अंकले घटेको छ । सरकारले श्वेतपत्र सार्वजनिक गरेपछिको पहिलो कारोबारको दिन आइतबार २४ अंकले घटेको नेप्से
कञ्चनपुर, १९ चैत । महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ । पुल निर्माणका लागि दुई साताअघि इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपु¥याइएको छ ।
चितवन, १९ चैत : भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब पु¥याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो बनाएको जनाएको छ । कर बढेको भन्दै चौतर्फी
दोर्दी, लमजुङ, १९ चैत / बाह्र मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ । आयोजनाको मुख्य सुरुङको शिलान्यास गरी आइतबारदेखि निर्माण कार्य शुरु भएको हो । करीब
नुवाकोट, १९ चैत : विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत्् आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र
ललितपुर, १८ चैत : उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् । नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि
पुनःनिर्माण हरसम्भव उपायले पूरा गर्न प्रमको निर्देशन काठमाडौँ, १८ चैत : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्को बैठकले पुनःनिर्माणको काम हरसम्भव उपाय अवलम्बन गरेर पूरा गर्न प्राधिकरणलाई निर्देशन दिएको छ ।
बागलुङ, १८ चैत : जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र
जनकपुरधाम, १७ चैत : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर चुरोट कारखाना पुनःसञ्चालनको वातावरण निर्माणमा सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ । धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा