Logo
Uncategorized

विद्यालय भवन निर्माणमा ठेकेदारको चरम लापर्बाही

-रिपोर्टर्स नेपाल/संवाददाता

दार्चुला, फागुन २६ । जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माध्यामिक विद्यालयको भवन निर्माण कार्य अलपत्र परेको छ । ठेकेदारको लापर्बाहीका कारण भवन निर्माण अलपत्र परेको

विस्तृत पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, फागुन २५ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर

आज यी तीन प्रदेशमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं, फागुन २३ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको असरले देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छः अध्यक्ष नेपाल

काठमाडौं, फागुन २२ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् । फागु पर्वका अवसरमा शुभकामना

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा गरे आर्थिक विषयमा छलफल

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा आर्थिक एवं समसामायिक विषयमा छलफल गरेका छन्। उनले आइतबार आर्थिक एवं समसामायिक विषयमा छलफल गरेका हुन्।

यलम्बर उद्यान अन्तिम चरणमा

खोटाङ, २१ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी

भारतमै पोखियो तीन पुस्ताको पौरख

कालिकोटं, फागुन २० । बाजुराको स्वामीकार्तिक खावर गाउँपालिकाका देविलाल कामीले भारतमा काम गर्न लेको ३१ वर्ष भयो । १८ वर्षको कलिलो उमेरदेखि काम गर्न भारत जान थालेका उनी अहिले ४९

अन्तर्राष्ट्रिय आयुर्वेद महासभाबारे जानकारी

काठमाडौँ, १८ फागुन । नेपाल महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक सङ्घले नेपालमा पहिलोपटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आयुर्वेद महासभाबारे जानकारी दिनुहुँदै पूर्वमन्त्री एवं फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, सङ्घका

पदमार्ग प्रचारप्रसार गर्दै दोर्दी गाउँपालिका

काठमाडौँं, १८ फागुन । लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ । गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो । आज आयोजित पत्रकार सम्मेलनमा

सन्दीप उडे दुबई

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने युएईका लागि प्रस्थान गरेका छन्। सन्दीपसँगै नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह दिउँसो ३ बजे दुबइका लागि प्रस्थान

नेविसंघ सभापति शेर्पाको घोषणा-हाम्रो एजेण्डा भनेको अब युवाहरुलाई नेपालमै टिकाउने हो

काठमाडौं, १६ फागुन । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले नेविसंघको अबको एजेन्डा शैक्षिक, सामाजिक, युवाहरूलाई उद्यमशील बनाउने, नेपालमै युवाहरूलाई टिकाउने र जलवायु परिवर्तनको एजेन्डामा केन्द्रित रहेको बताएका छन् ।

निगमको न्यारो–बडी दुबईमा ग्राउन्डेड

काठमाडौं, फागुन १५ । नेपाल वायुसेवा निगमको ए ३२०–२०० सिरिजको न्यारो–बडी जहाज दुबईमा ग्राउन्डेड भएको छ। आइतबार दुबईबाट काठमाडौँ आउने तयारीका क्रममा इन्जिनको दायाँ भागमा ओभर हिट भएपछि ग्राउन्डेड गरिएको