Logo
Uncategorized

रणनीतिक महत्वका बीस प्रसारण लाइन समस्यामा

रमेश लम्साल : काठमाडौँ, १२ चैत / नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका २० प्रसारण लाइन निर्माणको काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेपनि कार्यप्रगति भने

विस्तृत पढ्नुहोस
दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, १२ चैत । धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको

दोहोरो घरबहाल कर हटाउने सरकारको निर्णय

काठमाडौं, १२ चैत्र । सरकारले दोहोरो घरबहाल कर हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेकौ बैठकले चैत्र

सत्तल बनाउन एउटै परिवारद्वारा रु दुई लाख बढी सहयोग

फलेवास, पर्वत, १२ चैत / पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा निर्माणाधीन राधाकृष्ण मन्दिरको सत्तल निर्माणमा एक युवाले सहयोग गरेका छन् । साविकको शंकरपोखरी–४ राहालेपानी घर भई हाल नेपालगञ्जमा व्यवसाय गर्दैआएका राजुप्रसाद

सांसद केसीद्वारा पत्रकारिता पुरस्कार कोषलाई सहयोग

बाबियाचौर, म्याग्दी, १२ चैत । प्रेस सेन्टर नेपाल म्याग्दीद्वारा स्थापित पत्रकारिता पुरस्कार कोषमा प्रदेश ४ का प्रदेशसभा सदस्य विनोद केसीले आर्थिक सहयोग गर्नुभएको छ । दुई वर्षअघि सेन्टरले स्थापना गरेको

नारायणगढ–मुग्लिन सडक खण्ड आगामी जेठभित्र सम्पन्न हुन्छ : मन्त्री महासेठ

चितवन, ११ चैत : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढ–मुग्लिन सडक विस्तारको काम वर्षात्अघि नै सम्पन्न हुने बताउनुभएको छ । सो सडकको आज अनुगमनपछि यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले

‘मिनी जहाज’ बनाउन लागेका चेपाङलाई सहयोग

रत्ननगर, चितवन, ११ चैत । प्यारामोटरको उडान परीक्षण सफल गरेर मिनी एयर क्राफ्ट ९सानो हवाइजहाज० बनाउन थालेका चितवन पिप्लेका सरोज चेपाङलाई आर्थिक सहयोग गर्ने बढदै गएका छन् । पछिल्लो पटक

भूकम्प गएको तीन वर्ष पुग्न लाग्यो, पुनः निर्माणको लक्ष्य जहाँको त्यही

चैत १०, काठमाण्डौ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले तीन बर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि त्यो अवधि सकिन अब एक महिना मात्र बाँकी छ । अन्य पूर्वाधारहरू

शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार

काठमाडौँ, १० चैत : धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको

महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट

बर्दिवास, १० चैत : महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम इनारहरु सुक्न थालेपछि खानेपानीको सङ्कट बढेको छ । खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकाका हाथीलेटको बिजयवस्ती, किसाननगर, बिजलपुरा, मनहरीपुर,

बेनी–जोमसोम–कोरला सडकखण्डको बेलीव्रिज जीर्ण

बेनी,म्याग्दी, १० चैत / बेनी–जोमसोम–कोरला सडकखण्ड अन्र्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा राहुघाट नदी माथि बनेको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको महिनौ वितिसक्दासमेत सम्बन्धित निकायले चासो देखाएका छैनन् । दैनिक दर्जनौ

विद्युत् खेर जान नदिन खपत बढाउने योजनामा सरकार

रमेश लम्साल : काठमाडौँ, ९ चैत/ सरकारले स्वदेशमा नै जलविद्युत् खपतको लागि नीति, कार्यक्रम र योजना ल्याउने भएको छ । केही वर्षभित्र हाल निर्माणमा रहेका जलविद्युत् आयोजनाको निर्माण सकिने र