त्रिशूली, नुवाकोट, १५ मंसिर :स्थानीय किस्पाङ गाउँपालिकाको मनकामना साबिकको मनकामना गाविसका एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएको भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको छ ।
पोखरा, १४ मंसीर । पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु एक करोड ८० लाख संकलन गरी बुधबार साँझ सम्पन्न भएको छ । सो ठाउँमा रहेको अम्बिका
काठमाडौं, १३ मंसिर । यातायात व्यवस्था विभाग, वातावरण मन्त्रालय, टा«फिक प्रहरी महाशाखा, प्रधानमन्त्री कार्यालयको संयुक्त पहलमा सवारी प्रदुषण मापदण्ड अनगुमनको आजबाट सुरु भएको छ । बुधबार उक्त अभियान सिंहदरबारस्थित् प्रधानमन्त्री
कञ्चनपुर, १३ मंसिर(रासस) : वनमा खेर गएको असारेको तेल बेचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले आम्दानी गर्न थालेका छन् । वनमा प्रशस्त रहेको असारेको महत्व बुझेपछि समूहमा आवद्ध महिलाले आम्दानी
फलेवास, पर्वत, १२ मंसिर – यहाँको एक गाउँमा खानेपानीको हाहाकार भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकास्थित साविक लेखफाँट गाविसस्थित वडा नं ७ लोप्रे गाउँमा खानेपानीको हाहाकार मच्चिएको हो ।
काठमाडौँ, ११ मंसिर (रासस) : एशियाली विकास बैंकले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न रु १५ अर्ब ४० करोड ऋण सहायता प्रदान गर्ने भएको छ । ऋण सहयोगसम्बन्धी सम्झौतामा आज
इनरुवा, ११ मंसिर : सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीमा २५
पाल्पा, १० मंसिर (रासस) : युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले एक वर्षको अवधिमा ५० हजार युवालाई स्वरोजगार बनाउने बताउनुभएको छ । उहाँले देशभरका सहकारीमार्फत
पोखरा, ९ मंसिर (रासस) : पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको चौथो दिन शुक्रबार साँझसम्म रु ५५ लाख संकलन भएको छ । सो ठाउँमा रहेको अम्बिका माध्यमिक
नेपालगञ्ज, ९ मंसिर (रासस) : नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि रु दुई अर्ब ७७ करोड नौ लाख अनुमानित बजेट प्रस्ताव गरेको छ । प्रस्तावित कुल बजेटमध्ये पूँजीगत खर्चतर्पm
रमेश लम्साल : काठमाडौँ, ८ मंसिर : वार्षिक औसतमा रु ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी
काठमाडौँ, ८ मंसिर (रासस) : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्णयबमोजिम रु दुई लाख अनुदान लिएर नुवाकोट उर्लेनीका २४ घरपरिवारले सुरक्षित स्थानमा घडेरी खरिद गरेका छन् । भौगर्भिक अध्ययनअनुसार नुवाकोटको विकट उर्लेनीमा