Logo
Uncategorized

तेस्रोपटक अनुगमन गर्न बिहान साढे पाँज बजे एयरपोर्ट पुगे मन्त्री किराँती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय तेस्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । विहिबार विहान साढे

विस्तृत पढ्नुहोस
युरोपेली सङ्घको टोलीद्वारा चिलिमे—त्रिशूली प्रसारण आयोजना निरीक्षण

काठमाडौँ,२४ माघ । युरोपेली सङ्घको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । सङ्घको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको टोलीले सोमबार

रास्वपा बैठक : धारणा राख्ने क्रम जारी

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बैठकमा उपस्थित् सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ। रास्वपाको आज(आइतबार) बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने वा नबाहिरिने

रेशमको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं, २२ माघ । पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दाको आज सुनुवाई हुँदैछ । उनको उक्त मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ

नुवाकोटको विकास बजेट खर्च निराशाजनक

काठमाडौं, २१ माघ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास (पुँजीगत) बजेटको खर्च निराशाजनक छ । प्रादेशिक १३, सङ्घीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम

अमेरिकी आकाशमा ‘चिनियाँ बेलुन’

एजेन्सी । अमेरिकी आकाशमा चिनियाँ बेलुन देखिएपछि दुवै देशबीच खटपट शुरू भएको छ। चीनले शंकास्पद गतिविधि गरेको आरोप लगाउँदै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनको चीन भ्रमण रद्द गरिएको छ। अमेरिकी रक्षा

राष्ट्रपतिका लागि अन्तिम क्षणसम्म हाम्रो प्रयत्न राष्ट्रिय सहमति हो– दीनानाथ शर्मा (भिडियोसहित)

काठमाडौं, २० माघ । नेकपा (माओवादी केन्द्र) का सचिव दीनानाथ शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति चयनमा राखेको राष्ट्रिय सहमतिको प्रस्ताव राष्ट्रको हितमा रहेको बताएका छन् । हिजो (बिहिबार)

लोकतान्त्रिक व्यवस्था खतरामा परेको चौधरीको टिप्पणी

काठमाडौं, १८ माघ ।नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद मेटमणि चौधरीले आजको प्रतिनिधिसभामा देखिएको प्रस्तुतिले लोकतान्त्रिक व्यवस्था खतरामा परेको टिप्पणी गरेका छन् । चौधरीले फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै नेपालमा

जापानी राजदुतद्धारा नेत्रज्योति संघलाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं, १८ माघ । जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्य सम्बन्धी उपकरणहरु हस्तानान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि

आत्मदाहको प्रयास गर्नेलाई बचाउँदा जलेर गम्भीर घाइते भएकी सापकोटाको निधन

काठमाडौं, १६ माघ । पोखरामहानगरको काहुँखोलामा आगोले जलेर घाइते भएकी संगीता सापकोटाको निधन भएको छ । आइतबार उनको घरमा व्यवसाय गरी बस्ने कृष्णबहादुर क्षेत्रीले आत्मदाहको प्रयास गरेपछि उनलाई बचाउन खोन्दा

धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

काठमाडौँ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मेन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको

नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ३ सय ५८ जनाले पाए नयाँ दृष्टि

काठमाडौं, १२ माघ । कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३ सय ५८ जनालाई उज्यालो प्रदान गरिएको छ। नेत्रज्योति संघअन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जलले