Logo
Uncategorized

‘कान्तिपुर’द्वारा संकलित रकम राहत कोषमा हस्तान्तरण

काठमाडौंँ, २० भदौ । कान्तिपुर फाउण्डेशनले बाढीपहिरो पीडितको राहतका लागि संकलित रु एक करोड १४ लाख ४१ हजार ३२ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई आज हस्तान्तरण

विस्तृत पढ्नुहोस
फास्ट ट्रयाक निर्माणमा सेनाले पुरानै कम्पनीको डिपिआर एक अर्व रुपैयाँमा किन्ने तयारी

भदौ १९, काठमाणडै । काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले भारतीय कम्पनीको गुरुयोजना अनुसार नै निर्माण गर्ने भएको छ । सेनाले भारतीय कम्पनी आइएलएन्डएफएसले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन

शेयरबजारमा भारी गिरावट सबै समुहको परिसुचक ओरालो

भदौ १९, काठमाण्डौ । साताको पहिलो दिनबन्दभएको सेयर बजारदोस्रो दिन २५ दशमलव ४७अंकले घटेको छ । अघिल्लो साता ४२ अंकभन्दा बढिले घटेको शेयरबजार यो हप्तापनिओरालो लाग्ने संकेत देखिएको छ ।

गुनासा सुन्न प्राधिकरणले सञ्चालनमा ल्यायो ११५१ टोलफ्री नम्बर

काठमाडौँ, १९ भदौ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ ११५१ नम्बरको टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री महेन्द्रबहाहुर

सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी, चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने

(रमेश लम्साल) : काठमाडौँ, १८ भदौ । मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आज

शिक्षक विकास सहकारीको सातौं बार्षिक सधारण्भासभा सम्पन्न

काठमाडौं, १८ भदौ । राजधानीको ललितपुरमा रहेको शिक्षक विकास बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक सधारणसभा शनिबार राजधानीमा सम्पन्न भएको छ । ललितपुर लगनखेलमा रहेको सहकारीको बार्षिक सधारणसभालाई सम्बोधन

रोजगारीका लागि विदेश जानु पर्दैन : गभर्नर नेपाल

पाल्पा, १८ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले युवाले रोजगारीका लागि विदेश जानुभन्दा आफैँ उद्यमी बनेमा मुलुकमा समृद्धि हुने बताउनुभएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको छहरामा

विश्व बैंकले उर्लाबारीमा दुई सय करोड लगानी गर्ने

उर्लाबारी (मोरङ), १८ भदौ । विश्व बैंकले उर्लाबारी नगरपालिकामा करिब २०० करोड लगानी गर्ने भएको छ । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको दीर्घकालीन विकास तथा रणनीतिक योजनामा रु २००

साताको पहिलो दिन नै शेयर बजारमा पहिरो, डाउनफल कायमै

भदौ १८, काठमाण्डौ । नेपाल स्टक एक्चेन्जमा आइतबार पनि भारी गिरावट आएको छ । पछिल्ला दिनमा निरन्तर गिरावट आएको शेयर बजारमा आज पनि १८ दशमलब ३३ अंकले गिरावट आएको छ

बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग

पथरी मोरङ, १८ भदौ । मोरङको बक्राहा खोलाको बाढीबाट विस्थापित भएका पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । बाढीबाट विस्थापित भएका उर्लाबारी–८ बगरेटोलका १४ सन्थाल परिवारलाई जापानबाट त्यहाँ

सिँचाई कुलो मर्मत नहुदा आकासे पानीको भरमा मसिकोट

कौरव खत्रीः गुल्मी १७ भाद्र । गुल्मीको पास्ती सिँचाई कुलोको उचित व्यवस्था नहुदा खेत सिँचाईमा निकै समस्या भएको छ। मसिकोट नगरपालिका १ पास्ती अरेवाको पास्तीखेत सिँचाई योजनाको सिँचाई कुलो भत्किदा

एक हप्तामै ४२ अंकले किन घट्यो शेयरबजार? शेयरबजारको साता विवरण

भदौ १६, काठमाण्डौ । विगतमा वर्षहरुमा श्रावण महिनादेखि आश्विनसम्मको समयमा नेपाली शेयर बजार बढ्ने गर्दथ्यो । बजारको चहल पहल नै उत्साहजनक देखिन्थ्यो । तर यस पटक साउन सुरु भएसँगै बजार