Logo
Uncategorized

नेपाल राष्ट्र बैंकद्धारा मौदिक नीति सार्वजनिक

काठमाडौँ, २५ असार । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर उत्साहप्रद रहेको, शोधनान्तर स्थिति सन्तोषजनक रहेको तथा वित्तीय असन्तुलन क्रमशः घट्दै गएको र अर्थतन्त्रमा सकारात्मक

विस्तृत पढ्नुहोस
जनता आवास कार्यक्रममा पक्षपात भएको छैन : सहरी विकासमन्त्री साह

काठमाडौ, २५ असार । । सहरी विकास मन्त्री प्रभु साहले ‘जनता आवास कार्यक्रम’ मा पक्षपात नभएको दावी गरेका छन्। मन्त्री साहले ‘जनता आवास कार्यक्रम’ मा पक्षपात भएको पाए कडा कार्वाही

आजदेखि नारायणगढ–मुग्लिन सडक रात्रिकालीन समयमा बन्द

चितवन, २५ असार । पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र

बाढीले रु एक करोड भन्दा बढीको नोक्सान

सप्तरी, २४ असार । सप्तरीमा हालै आएको बाढीले नेपालको सबै भन्दा पुरानो चन्द्रनहरको बाँध भत्किएका कारण रु एक करोड १५ लाख मूल्य बराबरको नोक्सान भएको छ । सप्तरीको मोहुली खोला

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

काठमाडौँ, २४ असार । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७०

पुँजीबजारमा भ्याट लगाउँदा छलफल गर्नुपर्ने सरोकारवालाहरुको भनाई

लगानीकर्तालाई हतोत्साही बनाउन नहुने सांसद खतिवडाको भनाई काठमाडौं, २३ असार । नेपाली काँग्रेसका नेता एवम् सांसद रामहरि खतिवडाले लगानीकर्तालाई हतोत्साही बनाउन नहुने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शेयर

आठ मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल

काठमाडौँ, २३ असार । विनियोजन विधेयक अन्तर्गत विभिन्न आठ मन्त्रालयलगायत अन्य निकायका विभिन्न शीर्षकमा छललफ सुरु भएको छ । विज्ञान तथा प्रविधि, शान्ति तथा पुनःनिर्माण, संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन,

चट्याङ लागेर भेडा मरेका किसानलाई क्षतिपूर्ति

म्याग्दी, २३ असार । म्याग्दीको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिका–१ गुर्जामा गत वर्ष चट्याङ लागेर भेडा मरेपछि ठूलो आर्थिक नोक्सानी व्यहोरेका किसानलाई जिल्ला पशु सेवा कार्यालयले क्षतिपूर्ति उपलब्ध गराएको छ ।

साउदी, इजिप्ट र युएइमा कार्यरत नेपाली सुरक्षित

काठमाडौँ, २२ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले खाडी मुलुकका तीन राजदूतसँग आज भएको शिष्टाचार भेटवार्तामा ती मुलुकमा काम गर्ने नेपालीको सुरक्षाबारे जानकारी लिँदै त्यहाँ नेपालीले सुरक्षित रुपमा काम गर्न पाउनुपर्ने

पहुँचका आधारमा बजेट बाँडिएकोप्रति सांसदको आपत्ति

काठमाडौँ, २२ असार । राजनीतिक पहुँचका आधारमा विकास निर्माणको बजेट बाँडिएको भन्दै केहि सांसदले आपत्ति प्रकट गर्नुभएको छ । ठूला दलका ठूला नेता भएका जिल्लामा उल्लेख्य बजेट विनियोजन गरिएको भए

नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान

काठमाडौँ, २२ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचका साझा प्राथमिकताका योजनालाई कार्यान्वयनमा लान बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँ आज चीनको

मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो

काठमाडौँ, २२ असार । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो भएको छ । सिन्धु–ग्याल्थुम सुरुङखण्डमा भूमिगत पानी मिसिएको कमजोर चट्टान भेटिएकाले हाल दैनिक