Logo
Uncategorized

बारबर्दिया र मधुवनमा माओवादी केन्द्र विजयी

गुलरिया (बर्दिया), १९ असार । बारबर्दिया नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दुर्गाबहादुर थारु ११ हजार ४२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर

विस्तृत पढ्नुहोस
ग्यासमा प्रतिसिलिन्डिर २५ रुपैयाँ घट्यो

काठमाडौं, असार १८ । सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।नेपाल आयल निगमले आइतबार ग्यास, डिजल र मट्टितेलको भाउ सामान्य घटाएको हो । निगमले खाना पकाउने ग्यासमा

बेनी नगरपालिकाको विभिन्न सार्वजनिक स्थलमा सौर्य बत्ती जडान

बाबियाचौर(म्याग्दी), १८ असार । बेनी नगरपालिकाको विभिन्न सार्वजनिक स्थलमा सडक सौर्य बत्ती जडान गरिएको छ । बेनी नगरपालिका कार्यालय मार्फत मङ्गलाघाट, बेनी, गलेश्वर र अर्थुङ्गेमा ३८ वटा सडक सौर्यबत्ती जडान

सिरहामा आँप उत्पादन घट्यो, मूल्य बढ्यो

लहान, १८ असार । आँपको राजधानी मानिने सिरहामा यसवर्ष आँपको उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष बढी आँप फलेको थियो तर यो वर्ष कम फल्ने भएपनि रोगकिराले समेत असर

वर्षायामसँगै कालीगण्डकीमा जलयातायात अवरुद्ध

फलेवास (पर्वत), १८ असार । मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयातायात (स्टिमर)वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले

सहकारीको संस्थागत सुधार हुनुपर्छ :अर्थमन्त्री कार्की

ललितपुर, १७ असार । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सङ्घीय संरचनामा सहकारीको भूमिका फराकिलो बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी सङ्घले आज पुल्चोकमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सहकारीका धेरै

सेयर बजारः एक अर्ब बढीको कारोबार

काठमाडौँ, १७ असार । धितोपत्र बजारमा यस साता रु एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार बजार खुला रहने बिहीबार

काँग्रेसले जित हात पारेका स्थानीय तह (सुचिसहित)

काठमाडौं, १७ असार । नेपाली काँग्रेसले जितेका स्थानीय तह निम्न छन् । कांग्रेस–३६ बाजुरा बडिमालिका नगरपालिकाः पदम बडुवाल बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा संखुवासभा, चिचिला

सिँचाइ आयोजना बाढीले बगाउँदा क्षति

फलेवास (पर्वत), १७ असार । निर्माणाधीन यहाँको एक सिँचाइ आयोजनामा बाढी आउँदा लाखौँको क्षति भएको छ । मोदी गाउँपालिका–६ स्थित निर्माणाधीन रतीखोला सिँचाइ आयोजनामा गत सोमबार राति आएको बाढीले लाखौँको

कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो

काठमाडौँ, १६ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षाका सम्बन्धमा विशेष चासो व्यक्त गर्नुभएको छ । कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले आज गर्नुभएको

पूर्ण अपाङ्ग र ज्येष्ठ नागरिकलाई भत्ता वितरण

काठमाडौँ, १६ असार । काठमाडौँ महानगरपालिकाको वडा नम्बर – २ मा ज्येष्ठ नागरिक र पूर्ण अपाङ्ग भएका १९ जनालाई भत्ता वितराण र स्वास्थ्य परीक्षण गरिएको छ । यस वडाका चार

सोलार लिफ्टिङ खानेपानीबाट ३६ घरधुरी लाभान्वित

वालिङ, १६ असार । स्याङ्जाको वालिङ–४ माझकोटमा सोलार लिफ्टिङ खानेपानी योजनाबाट ३६ घरधुरी लाभान्वित भएका छन् । फिनल्याण्ड सरकारको रु १२ लाख, नेपाल सरकारको रु १२ लाख, साबिकको माझकोट शिवालय