Logo
Uncategorized

वैदेशिक रोजगारका समस्यालाई चाँडो समाधान गर्छु : श्रममन्त्री मन्सुर

काठमाडौँ, २४ जेठ । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारको क्षेत्रका देखिएका समस्यालाई चाँडो समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ । आज

विस्तृत पढ्नुहोस
दुई वर्षीय बालकको जन्मदिनको खर्चले बालबालिकालाई सहयोग

पर्वत, २४ जेठ । पर्वत सदरमुकाम कुश्माबजारको एक परिवारले आफ्नो दुईवर्षे छोराको जन्मदिनमा हुने खर्च जोगाएर सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई सहयोग प्रदान गरेका छन् । कुश्मा नगरपालिका–५ का

मेलम्ची आयोजना समयमै सक्न आग्रह

काठमाडौँ, २३ जेठ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले मेलम्ची आयोजनालाई समयमा सक्नका लागि कुनै पनि पक्षलाई ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ । मन्त्रालयले आज मन्त्री तथा राज्यमन्त्रीको बिदाइका लागि

लभ्लीहिलमा पूर्वाधार बनाउन कस्सिए युवा

बेनी (म्याग्दी), २३ जेठ । म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको ‘लभ्ली हिल’ लाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी गन्तव्यस्थल बनाउन स्थानीय युवा सक्रिय भएका छन् । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित

कालीगण्डकी करिडोर आएपछि खुसीयाली

रामबहादुर थापा: बागलुङ, २३ जेठ । घर छेउमै सडक आएपछि ७९ वर्षीय देवीदत्त पौडेल दङ्ग हुनुहुन्छ । जैमिनी नगरपालिका–५ बिनामारेका पौडेलले भन्नुभयो “नचिताएको ठाउँमा बाटो आयो ।” राष्ट्रिय गौरवको आयोजना

एमाले बाहेक यी दलले देउवालाई मतदान गर्दै

काठमाडौं २३ जेठ । चौथो कार्यकालका लागि प्रधानमन्त्री हुन लाग्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद्मा झन्डै दुई तिहाइ बहुमतको समर्थन जुटिसकेको छ । वर्तमान सत्ता गठबन्धनका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय

कृषि कार्यालयको भवन शिलान्यास

भद्रपुर, २२ जेठ । प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जिल्ला कृषि विकास कार्यालय भद्रपुर झापाको भवनको आज यहाँ एक समारोहको बीच शिलान्यास गर्नुभयो । रु दुई करोड १५ लाख ८९

यति बैंकले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने

काठमाडौँ, २२ जेठ । यति डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्वयमा यति डेभलपमेन्ट बैंकले दरबारमार्ग र त्यस

समृद्धि सम्भव छ भन्ने स्थापित ग¥यौँ : ऊर्जामन्त्री शर्मा

काठमाडौँ, २१ जेठ । ऊर्जा मन्त्रालयले पछिल्लो दस महिनामा विद्युत्भार कटौतीको अन्त्य, महत्वपूर्ण जलविद्युत् आयोजनाको सुरुवातलगायत महत्वपूर्ण उपलब्धि भएको जनाएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित ‘धन्यवाद कार्यक्रम’लाई सम्बोधन गर्दै

काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित भयो : मन्त्री शाही

काठमाडौं,२१ जेष्ठ  खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन् । आइतबार मन्त्रालयमा केहि संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७

नेपाली चियाको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्दै टिफ्रेशो इन्टरनेशनल

काठमाडौं२१ जेठ । नेपाली चियाको अन्तर्राष्ट्रिय बजारिकण गर्दै आएको टिफ्रेशो इन्टरनेशनलले नेपालमा उत्पादित चिया तथा कफीको आन्तरिक एवं वाह्य बजारमा थप प्रवद्र्धन गर्ने भएको छ। टिफ्रेशो इन्टरनेशनलले राजधानीको ठमेलमा २

टालटुल गरेको सडक जिम्मा लिँदै सडक विभाग

सोलुखुम्बु, २१ जेठ । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । दश वर्षको आयु