Logo
Uncategorized

एकाधिकार तोड्दै भोलिबाट चल्ने भो भक्तपुरमा साझा बस

भक्तपुर, ९ जेठ । भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बस सञ्चालन गर्ने भएको छ । भक्तपुरमा बस सञ्चालन गर्नेे साझा

विस्तृत पढ्नुहोस
राजस्व सङ्कलन २० प्रतिशतले वृद्धि

काठमाडौँ, ८ जेठ । आर्थिक वर्ष २०७३÷७४ वैशाख मसान्तसम्मको राजस्व सङ्कलनमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷७४ वैशाख महिनासम्मको राजस्व सङ्कलनको लक्ष्य

आगलागीमा २३ लाखको क्षति

लहान, ९ जेठ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा सोमबार राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा करिब रु २३ लाख मूल्यको क्षति भएको छ । बेल्हास्थित कमला खोलाको बाँध निर्माण

विद्यालय भवन पुनःनिर्माण गर्न रु पाँच लाख

बाबियाचौर (म्याग्दी), ९ जेठ । रघुगङ्गा गाउँपालिका–३ भगवतीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि एक विदेशी संस्थाले रु पाँच लाख आर्थिक सहयोग गरेको छ । २०७२ वैशाख १२ र

बजेटमा पुनःनिर्माणलाई प्राथमिकता दिइने

काठमाडौँ, ८ जेठ । आगामी आव २०७४/०७५ को बजेटमा पुनःनिर्माणलाई प्राथमिकता दिइने भएको छ । अर्थ मन्त्रालयले आज आयोजना गरेको आर्थिक पत्रकार समाज (सेजन) सँगको बजेटसम्बन्धी छलफल कार्यक्रममा उपप्रधानमन्त्री कृष्णबहादुर

जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रिया सुरु

काठमाडौँ, ८ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त पहिचान भएका भूकम्प अतिप्रभावित पाँच जिल्लाका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न एकीकृत बस्ती विकास प्रक्रिया सुरु गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी

सामाजिक संस्थाका रुपमा यातायात सञ्चालन हुँदा राजस्वमा कमी

काठमाडौँ, ७ जेठ । सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात समिति कम्पनी अन्तर्गत नभइ सङ्घ संस्था ऐनअनुसार दर्ता गरिएर राजस्व छली गरिएको छ । यातायात व्यवसायलाई करको दायरामा ल्याउन गृह मन्त्रालयले

नदी र वन क्षेत्रबाट बालुवा, रोडा, ढुङ्गा झिक्ने कार्य बढ्यो

गाईघाट (उदयपुर), ७ जेठ । उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा नदी तथा त्रियुगा नदीको मानवबस्ती क्षेत्र र वन जङ्गल क्षेत्रका अतिसंवेदनशील स्थानबाट अहिले केही ट्र्याक्टर व्यवसायी र केही लोडर सञ्चालकहरूले फेरि

भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

जाजरकोट, ७ जेठ । जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ

ताजा अपडेट : भरतपुर महानगरपालिकाको मेयरमा को अगाडि ?

भरतपुर महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । उनी अहिले रेणु दाहाल भन्दा ८ सय ८५ मतले अघि छन् । अहिलेसम्म कसले कति मत ल्याए परिणाम हेर्नुहोस्: मेयर

प्रधानमन्त्री प्रचण्डले काठमाडौँ–तराई द्रुतमार्गकोे शिलान्यास गर्ने, मिति तोकियो

काठमाडौँ, ६ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सो आयोजनाको शिलान्यास गर्ने तयारी गर्नुभएपछि आयोजनाले

संविधान संशोधन नभए ‘चुनावको वैधतामै प्रश्न’

काठमाडौं ६ जेठ । मधेसी मोर्चालाई स्थानीय तह निर्वाचनमा सहभागी गराउन दोस्रो चरणपूर्व नै संविधान संशोधन, स्थानीय तहको संख्या बढाउनेलगायत विषयमा सत्ता गठबन्धनसहित राष्ट्रिय प्रजातन्त्र पार्टी देखिए पनि प्रमुख प्रतिपक्षी