Logo
Uncategorized

चुनावको मुखमा बिलखबन्दमा लोसपा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ११ । एक वर्षअगाडि गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चुनावको मुखमै बिलखबन्दमा परेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेससहित पाँचदलीय गठबन्धनसँग

विस्तृत पढ्नुहोस
आज कहाँ–कहाँ वर्षा ?

काठमाडौं, असोज ११ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मनसुनमा रहेको आंशिक बदलीको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज

हनुमानढोकाको दसैँ घरमा घटस्थापनापछि दैनिक बलि

काठमाडौं, असोज १० । बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ ।

आयात नियन्त्रण गर्ने सरकारी प्रयास विफल

काठमाडौं, असोज १० । सरकारले बढ्दो आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै निर्यात बढाउने अभियान थाले पनि सो अभियान विफल भएको छ । यसअघि सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए

आज कहाँको मौसम कस्तो ?

काठमाडौं, असोज ९ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको मौसममा आंशिक देखि सामान्य बदली कायम रहेको छ । बदलीको प्रभावले आईतबार प्रदेश नं १, बागमती प्रदेश तथा

रित्तिँदै गाउँ भरिँदै सहर

मकवानपुर, असोज ९ । बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट करिब १० किलोमिटर दूरीमा पर्छ, मकवानपुरगढी गाउँपालिका–६ झल्ला । यहाँका भरत चौलागाईं आफ्ना दुई छोरालाई हेटौंडा क्याम्पसमा पढाउन २ वर्ष कोठा भाडामा

अष्ट्रेलियामाथि भारतको जित

काठमाडौं, असोज ८ । भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वान्टी खेल जितेको छ । नागपुरमा शुक्रबार राति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो । जितसँगै ३ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा

नक्सामै नभएको टुकुचाको पूर्वसम्भाव्यता अध्ययन

काठमाडौं, असोज ८ । नापी विभागको अभिलेखमा काठमाडौं महानगरपालिकाभित्र रहेको जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला देखिन्न। तर महानगरपालिकाले भने सहरी विकास मन्त्रालयअन्तर्गतको वाग्मती सुधार आयोजनाले गरेको पूर्वसम्भाव्यता

त्रिवि सेवा आयोग अध्यक्षको नियुक्ति खुला प्रतिस्पर्धाबाट

काठमाडौँ, असोज ८ । त्रिभुवन विश्वविद्यालय पदाधिकारी नियुक्तिमा दलगत भागबन्डा रोक्न त्रिवि इतिहासमै पहिलोपटक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयको

धरहरा निर्माणको काम अझै २० प्रतिशत बाँकी

काठमाडौं, असोज ८ । सर्वसाधारणले यस पटकको दसैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दसैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन

थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम

काठमाडौं, असोज ८ । गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । ‘थप डेढ

खेलमा अनुशासित रुपमा प्रस्तुत हुन प्रधानसेनापतिको निर्देशन

काठमाडौँ,७ असोज । प्रधानसेतापति प्रभुराम शर्माले त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मर्यादित र अनुशासित रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा