काठमाडौं,२८ भदौ । नेपाल सरकारले ३५ अर्ब सहुलियतपुर्ण ऋण सहायता लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिबृद्धि
काठमाडौं, भदौ २८ । संविधान र कानुनको परिधिभित्र रहेर मुलुकमा निर्वाचन गराउने जिम्मेवारी बोकेको निर्वाचन आयोग प्रचारमुखी बन्दै गएको छ। संविधानसभाबाट जारी नयाँ व्यवस्थाले नेपालमा सुधारिएको संसदीय शासन व्यवस्थाको परिकल्पना
काठमाडौं, भदौ २७ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची पेस गर्दा कानुनअनुसार कम्तीमा १० प्रतिशत उम्मेदवारको सूची बुझाउनुपर्ने भएको छ
काठमाडौं, भदौ २६ । निर्वाचन आयोगले आचारसंहिता लागू तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरी सरुवामा तीव्रता दिएको छ । विगत ढेड सातामै हजारभन्दा बढी कर्मचारी सरुवा गरेको सरकारले त्यस अवधिमा
काठमाडौं, २४ भदौ । सर्वेक्षण वेब पोर्टल भुगोलपार्क डटकमले निर्वाचन कानुन–आचारसंहिता र कार्यान्वयनको चुनौतीबारे अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पुर्व प्रधानन्यायधीश कल्याण प्रमुख आतिथ्यमा ललितपुरको पुल्चोकस्थित होटल याक प्यालेसमा
काठमाण्डौं,भदौ २४ । बिगत ४ वर्ष देखि अस्ट्रेलिया बस्दै आएका किरण केसी काठमाण्डौं ७ बाट चुनाव लड्न नेपाल आईपुगेका छन् । मङ्सिरमा हुन लागेको संसदीय चुनावमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका
काठमाडौं, भदौ २३ । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबर्जस्ती करणी (बलात्कार) को आरोप लागेको छ। १७ वर्षीया एक नाबालिका (किशोरी) माथि बलात्कार भएको भन्दै उनका दाजुले नेपाल प्रहरीको
काठमाडौँ,२० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरीको वर्दिवास–११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको शैक्षिक भवनको शिलान्यास गर्दै नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
सचिना बानियाँ काठमाडौं, भदौ १९ । नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन। विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि
काठमाडौं, १९ भदौ । समृद्धि फाइनान्सले नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक द्वारा निस्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोश्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार
आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १७ गते शुक्रबार इश्वी सन २०२२ सेप्टेम्बर २ तारीख भाद्र शुक्लपक्ष षष्ठी तिथी विशाखा नक्षत्र ऐन्द्र योग तैतिल करण चन्द्रमा तुला राशिमा पश्चात बृश्चिक
काठमाडौं, १६ भदौ । काठमाडौंमा मिटरब्याजी र ठगी गर्नेविरुद्ध कारबाहीको माग गर्दै किसान तथा मजदुरहरुले प्रदर्शन गरेका छन् । संघर्ष समितिले आज काठमाडौंमा प्रदर्शन गरेको हो । समितिले माइतीघरदेखि बालुवाटारसम्म