Logo
Uncategorized

रेनु दाहालसँग के सिक्न पार्टी एकता गर्ने ? खुमलटारे महाराजबाट वैज्ञानिक समाजवाद आउँदैनः गोपाल किराती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ असार । माओवादी कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किरातीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नुको औचित्य नभएको बताएका छन्

विस्तृत पढ्नुहोस
राष्ट्रिय परिचयपत्र बनाउन बिहानैदेखि लाइन लाग्नु पर्दैनः महानिर्देशक

काठमाडौं, १६ असार । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले अत्यावश्यक काममा बाहेक कार्यालयमा भीडभाड नगर्न आह्वान गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

राज्य व्यवस्था समितिः एक महिनाभित्र सभापतिको निर्वाचन नभए नियमावलीको व्यवस्था निलम्बन

काठमाडौं, १६ असार । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नौ महिनापछि बुधबार बसेको छ। समिति सभापति नहुँदा यो बैठक गत असोजदेखि बस्न सकेको थिएन। समितिमा नयाँ सभापतिको

सधैंको झ्याङझ्याङ गर्नुभन्दा आआफ्नो बाटो लिनुपर्छ भन्ने मत पनि छः जसपा नेता

काठमाडौं, १६ असार । जनता समाजवादी पार्टी (जसपा)का नेता डम्बर खतिवडाले पार्टी विभाजनको डिलमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको कुनै अर्थ र औचित्य छैनः देव गुरुङ

काठमाडौं, १६ असार । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले ५ दलीय गठबन्धनको भविष्य नेपाली कांग्रेस परराष्ट्रनीतिमा निर्भर हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

विम्बल्डन: जोकोभिच तेस्रो चरणमा

काठमाडौं, १६ असार । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले थानासीमाथि ६-१,६-४, ६-२

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

काठमाडौं, असार १६ । पूर्वराजा ज्ञानेन्द्र शाहले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

काठमाडौँ,१५ असार । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापनाको काम सुरु गरेको छ । प्रयोगशाला राख्नका लागि भवनको कामदेखि अन्य आवश्यक सामग्री खरिदको काम

केपी ओली र माधव नेपाल मिलेर मलाई धेरै पटक सताएका छन्ः वामदेव गौतम

काठमाडौं, १५ असार । नवगठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले केपी शर्मा ओली र माधवकुमार नेपाल एकअर्काको दुश्मन नभएको बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न

नेकपा एमालेसँग कुनै पनि वार्ता र सहकार्य हुन्नः एकीकृत समाजवादी

काठमाडौं, १५ असार । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले नेकपा एमालेसँग सहकार्य वा वार्ताका लागि कुनै सर्त नराखेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

ललितपुरमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, १४ असार । ललितपुरमा गत असार १० गतेदेखि सुरु गरिएको कोरोना भाइरसविरुद्धको फाईजर खोप कार्यक्रम स्थगित भएको छ । खोप पर्याप्त मात्रामा उपलब्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम स्थगित

निवर्तमान मन्त्री विरोध खतिवडा भन्छन्ः “१२ घण्टा पर्खिएको भए म हाँसीखुसी मन्त्रालयबाट बिदा हुन्थें”

काठमाडौं, १४ असार । निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले पार्टीभित्रकै केही नेताहरुले अनेक अफवाह फैलाएको आरोप लगाएका छन् । प्राइम एचडी टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो