Logo
Uncategorized

देव गुरुङलाई धमलाको प्रश्नः “१२ जिल्लामा माओवादी केन्द्र ‘निल’ भयो नि !”

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले तालमेल भएको ठाउँमा कम र एक्लै लडेको ठाउँमा पार्टीले सफलता पाएको बताएका छन् ।

विस्तृत पढ्नुहोस
“कांग्रेस अनुशासित पार्टी होइन, केन्द्रमा नेताहरू गठबन्धन भनेर कुर्लन्छन्, तल कार्यकर्ताले मान्दैनन्”

काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टीका युवा नेता मनीष सुमनले आफ्नो पार्टीको जितमा गठबन्धनको योगदान खासै नभएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

हरेक घरःऊर्जा घर कार्यान्वयनमा आएन

काठमाडौं, जेठ ६ । सरकारले हरेक घरःऊर्जा घर को अवधारणा ल्याएको चार वर्ष बितिसक्दा पनि यो अवधारणा कार्यान्वयनमा आउन सकेको छैन । २०७५ सालको वैशाखमै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले

म गठबन्धनले एकीकृत समाजवादीलाई धोका दियो भन्ने पक्षमा छैनः रामकुमारी झाँक्री

काठमाडौं, ५ जेठ । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफ्नो पार्टीलाई गठबन्धनले धोका दिएको भन्ने निष्कर्षमा नपुगेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

अरुले अर्काको आलोचना गरेर मत लिन खोजे, बालेनले काठमाडौं बनाउँछु भनेर मत मागेः देउवाका कानुनी सल्लाहकार

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाको कानुनी सल्लाहकार केशवराज जोशीले गठबन्धनबाट नेपाली कांग्रेसको विजयमा सहयोग भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

एकीकृत समाजवादी दिउँसै बत्ती बालेर खोज्नुपर्ने स्थितिमा पुग्योः विष्णु रिजाल

काठमाडौं, ५ जेठ । नेकपा एमालेका नेता विष्णु रिजालले जनमतको हिसाबले आफ्नो पार्टीले नहारेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा

गठबन्धनको सबैभन्दा फाइदा माओवादीलाई भयोः हरिबोल गजुरेल

काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले ५ दलीय गठबन्धनो सबैभन्दा फाइदा आफ्नो पार्टीलाई भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

भूमे पूजामा लिङ्गो जुधाउने प्रतियोगिता

काठमाडौँ,४ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा मङ्गलबार लिङ्गो जुधाउने प्रतियोगिता भएको छ । हरेक वर्षको जेठ महिनामा मनाइने भूमे पूजाको अवसरमा आयोजना गरिएको लिङ्गो जुधाउने प्रतियोगितामा

स्थानीय तहमा कार्यकर्ता पछि परे, कारोबारी अघि बढेः हृदयेश त्रिपाठी

काठमाडौं, ४ जेठ । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचनमा कारोबारीले कार्यकर्तालाई पछाडि पारेको बताएका छन् ।’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहसका

केपी ओलीले राजीनामा गर्नु पर्दैन, एमालेले पहिलेभन्दा धेरै मत ल्याएको छः विशाल भट्टराई

काठमाडौं, ४ जेठ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सत्ता गठबन्धनको दुराशय चिर्न संसद् अवरोध हटाएको बताएका छन् । “नेकपा एमालेले विभेद र अन्याय विरुद्ध संसद् अवरोध गरेको हो

चागुँनारायण–१ को वडाध्यक्षमा सिजन कार्की निर्वाचित

भक्तपुर, ४ जेठ । भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. १ मा वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता सिजन कार्की  निर्वाचित भएका छन् । युवा नेता कार्कीले १२ सय २५ मत ल्याएर

एमालेको प्रतिपक्षी भूमिका जनताले मन पराएनन्ः पुष्पा भुसाल

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले स्थानीय तहको निर्वाचनको परिणाममा नेकपा एमालेले पार्टीको आन्तरिक कारण देखाएर आठ महिना संसद् अवरुद्ध गर्नु गलत पुष्टि भएको बताएकी छन् ।