Logo
Uncategorized

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१ जेठ । नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि

विस्तृत पढ्नुहोस
मतदान सकेर यार्सागुम्बा टिप्न खर्क उक्लिए मनाङवासी

मनाङ, १ जेठ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तर, मनाङवासीलाई भने स्थानीय तहको

स्थानीय तहको चुनावमा पैसाको चलखेल भयोः लक्ष्मणलाल कर्ण

काठमाडौं, जेठ १ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले पर्यटन क्षेत्रमा सघाउ पुर्याउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

देउवाको हुकुम प्रमांगीबाट मेयरको उम्मेदवार बनेका खातीलाई जिताउन पुनः मतदानको षड्यन्त्र गरिँदै छः कर्ण थापा

काठमाडौं, जेठ १ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनामा भइरहेको ढिलाइप्रति आपत्ति जनाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि

मतगणना टोली बढाएर १० दिनभित्र सम्पूर्ण परिणाम बाहिर ल्याउँछौंः सहप्रवक्ता

काठमाडौं, जेठ १ । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अब मतगणना टोली बढाएर चाँडो परिणाम दिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि

स्थानीय तह मत गणनाः गठबन्धनलाई प्रारम्भिक अग्रता

काठमाडौं,जेठ १। स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले अधिकांश स्थानमा अग्रता लिएका छन्। शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको सुरुआती मतगणनाअनुसार काठमाडौं महानगरबाहेक

सात दिनपछि गठबन्धनमा संकट आउँछः महेश बस्नेत

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले स्थानीय तहको निर्वाचन लगत्तै सत्ता गठबन्धनमा संकट आउने दाबी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्छन्ः कूटनीतिज्ञ उपाध्याय

काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका नेता एवं कूटनीतिज्ञ दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

शिक्षामन्त्री देवेन्द्र पौडेललाई ऋषि धमलाको प्रश्नः “भरतपुरमा रेणु दाहालले हारे देशको राजनीति कता जान्छ, आज भन्दिनूस् न !”

काठमाडौं, ३१ वैशाख । शिक्षा मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले भरतपुर महानगरपालिकामा रेणु दाहालले हार्ने कल्पना पनि नगरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

एमालेले ६० प्रतिशत जित्ने सम्भावना छः युवराज ज्ञवाली

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थानीय तहको निर्वाचनको परिणाम २०५४ तिर फर्कने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार

नुवाकोटको विदुरः मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता, वडामा एमालेको प्यानल नै अगाडी

नुवाकोट, वैशाख ३१ । नुवाकोटको विदुरमा नेकपा एमालेको सुरूवाती अग्रता कायम गरेको छ । वडा नम्बर १ को पहिलो ११ मत गन्दा एमालेले अग्रता कायम गरेको छ । मेयरमा कांग्रेसले

ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो

ललितपुर, ३० वैशाख । ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले