Logo
भिडियो

प्रचण्डहरु खाओवादी भए : किराँती (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ पुष । माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षक गोपाल किराँतीले आफूहरु एकता र रुपान्तरणको प्रक्रियामा रहेको सुनाउँदै समाप्त नभएको स्पष्ट पारेका छन् । उनले

विस्तृत पढ्नुहोस
काठमाडौं मेडिकल कलेजका अध्यक्ष सुनिल शर्मा र ऋषि धमलाबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, २४ पुष । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्माले हरेक वर्ष परीक्षाको समयमा बढि शुल्क लिएको भनेर चर्चा हुने गरेको र यसको दिर्घकालिन समाधान नखोजिएको गुनासो पोखे ।

चन्द्रदेव जोशीलाई ऋषि धमलाको प्रश्न : ललिता निवास जग्गा प्रकरणमा तपाईको नाम कसरी जोडियो ? (भिडिओसहित)

काठमाडौं, २३ पुष । नेकपा (संयुक्त) का अध्यक्ष तथा पूर्वमन्त्री चन्द्रदेव जोशीले आफ्नो नाम ललिता निवास जग्गा प्रकरणमा कसरी जोडियो भनेर आश्चर्य प्रकट गरेका छन् । उनले आफू यो प्रकरणमा

झलनाथ खनालको टिप्पणी : म त यो देशमा नेकपा (एमाले) भन्ने पार्टी नै देख्दिनँ (भिडिओसहित)

काठमाडौं, २३ पुष । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूले यो देशमा एमाले भन्ने पार्टी नै नदेखेको टिप्पणी गरेका छन् । उनले एमाले आफू

आजका १० खबर ( २०७८ पुष २२ )

मन्त्रिपरिषदले गरेका यी निर्णय

काठमाडौं, २२ पौष । मन्त्रिपरिषदले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । २१ पौषमा बसेको मन्त्रिपरिषदको निर्णय बिहिबार सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर

सुरक्षा संयन्त्रको बैठक सम्पन्न, के निर्णय भयो ?

काठमाडौं, २२ पुस । गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बिहीबार सुरक्षा संयन्त्रको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा समसामयिक सुरक्षा चुनौतिको विषय, राष्ट्रिय सभाको निर्वाचनको सुरक्षा तयारीकोे विषय, प्रधानमन्त्री

बंगलादेश जाने खेलाडीलाई बिदाई (फोटोफिचर)

काठमाडौँ, २२ पुस । बंगलादेशमा पौष २६ गते हुने म्याराथन प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिहीबार बिदाई गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बंगलादेशमा हुने बंगबन्ध शेख मुजीवबन्धु म्याराथन

नारायणहिटी परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्छु : मन्त्री आले

काठमाडौँ, २२ पुस। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसावले बनाइएको संरचना हटाएरै छाड्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार निजगढ बिमानस्थलका

बारको आन्दोलनबारे आक्रोश पोख्दै अधिवक्ता राईले भने : प्रधानन्यायाधीश को हो भनेर च्यालेन्ज गर्न पाईन्छ ? (भिडिओसहित)

काठमाडौं, २१ पुष । संविधानविद् पृथ्वीनाथ राईले नेपाल बारको आन्दोलनमाथि प्रश्न उठाएका छन् । उनले बारले अदालतभित्रै बसेर प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरेकोमा प्रश्न गरेका हुन् । हिजो राति प्राइम टिभीबाट प्रसारण

मन्त्री रेग्मीलाई ऋषि धमलाको प्रश्न : जताततै महँगी र भ्रष्टाचार किन बढेको छ ? (भिडिओसहित)

काठमाडौं, २१ पुष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफूहरुको सरकार आएपछिमात्रै भ्रष्टाचार र महँगी बढेको भनेर भन्न नमिल्ने बताएकी छिन् । उनले अहिलेको सरकार गठबन्धनको सरकार भएकोले

हामी प्रधानन्यायाधीश हटाउने पक्षमा छैनौं, सिंगो न्यायालय सुधारको पक्षमा छौं : तामाङ (भिडिओसहित)

काठमाडौं, २० पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले अदालतलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् । उनले सिंगो न्यायालयलाई सुधार गर्नुपर्ने आवश्यकत्ता औंल्याए । हिजो राति