Logo
भिडियो

ओलीले नेतृत्व गरेको एमालेभन्दा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) बलियो छ : सोम पाण्डे (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरेको भएपनि त्यो एकता बचाउन नसकेको

विस्तृत पढ्नुहोस
ओलीलाई भीम रावलको चुनौती : म त अत्यधिक मतले जित्छु जस्तो लाग्यो, नभए मसँग मतदान गर्न किन डराएको ? (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष तथा १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका डा. भीमबहादुर रावलले पदाधिकारीसहित केन्द्रीय कमिटी चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिईएकोमा

एमाले नेता सत्यनारायण मण्डलको आरोप : शम्भु थापा बढी घुस खाएर बौलाइसक्यो (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले वरिष्ठ अधिवक्ता शम्भु थापा बढी घुस खाएर बौलाइसकेको आरोप लगाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको

मैले प्रचण्डलाई गद्दार भनेर छोडेको हुँ, अब के को सहकार्य हुनु ? : दुर्गा प्रसाई (भिडिओसहित)

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) का नेता दुर्गा प्रसाईले आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको साथ छोडेले अब कुनै सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेका छन् । पार्टीको

ऋषि धमला र द्धारिकलाल चौधरीबीच रोचक कुराकानी (भिडिओसहित)

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) का नेता तथा ईटहरी उपमहानरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफू माधव नेपालको पार्टीमा नजाने स्पष्ट पारेका छन् । उनले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आफ्नो घरमा

भीम रावलले पब्लिक कन्जम्सनको लागि अध्यक्षमा उम्मेद्धवारी दिनुभएको हो : सूर्य थापा (भिडिओसहित)

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले भीम रावलले उम्मेद्धवारी दर्ता गरेपछिमात्रै उम्मेद्धवारी दिएको हो भनेर मान्नुपर्ने अन्यथा मान्न नसकिने बताएका छन् । उनले भने,‘अहिले उहाँको

केपी ओली बोलेका कुरामा अडिग छन्, दुईजिब्रे कुरा गर्दैनन् : डा. दीक्षित (भिडिओसहित)

काठमाडौं, ८ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेकपा (एमाले) मा केपी शर्मा ओलीको विकल्प नै नभएको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

केपी ओली पार्टीभित्र मात्रै होइन, देशमै चुनौतीरहित नेतृत्व हो: प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का प्रवक्ता तथा सचिव प्रदीपकुमार ज्ञवालीले अहिले आफ्नो पार्टीमा ठूलो जनलहर देखिएको बताएका छन् । उनले आफूहरुले जनताको धेरै माया पाएको पनि बताए ।

भीम रावलले बार्गेनिङ गर्नको लागि अध्यक्षमा उम्मेद्धवारी दिएको रमेश पौडेलको आरोप (भिडिओसहित)

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का युवा नेता रमेश पौडेलले भीम रावलले बार्गेनिङ गर्नको लागि अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेको आरोप लगाएका छन् । उनले भने,‘उहाँले बार्गेनिङ टुल्स र चिप्सको

एमाले रद्दी पार्टी हो, निम्तो दिएको भएपनि हामी महाधिवेशनमा जाँदैन थियौं : विरोध खतिवडा (भिडिओसहित)

काठमाडौं, ७ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रभावशाली नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले एमालेको १०औं महाधिवेशनको औचित्य नरहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता

शम्भु थापालाई टुँडिखेलमा ल्याएर बाँसको हरियो कर्ची काटेर आगोमा पोलेर त्यसले कुट्नुपर्ने हो : सत्यनारायण मण्डल (भिडिओसहित)

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शम्भु थापालाई बेकुफको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण

भीम रावलको दाबी : म अध्यक्षमा निर्वाचित भएँ भने पार्टीलाई एक नम्बर बनाउँछु, सरकारमा पुर्याउँछु(भिडिओसहित)

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूले जित्नको लागि पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको लागि अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेको बताएका छन् । उम्मेद्धवारी घोषणा गरेकै