Logo
भिडियो

म पनि गायक हुँ, तर रामकृष्ण ढकाल, सुगम पोखरेल र प्रमोद खरेललाई हेर्ने दृष्टिकोण र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ चैत्र । चर्चित गायक तथा नायक यशकुमारले छुवाछुत प्रथा अब अन्त्यको नजिक रहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण

विस्तृत पढ्नुहोस
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा चुनावी सरकार बन्नसक्छः अमरेश सिंह (भिडियोसहित)

काठमाडौं, २१ चैत्र । नेपाली काँग्रेसका सांसद डा. अमरेशकुमार सिंहले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा चुनावी सरकार बन्नसक्ने बताएका छन् । उनले विगतमा पनि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार

प्रधानमन्त्रीद्धारा निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ समारोह (लाईभ–भिडिओ)

काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ भएको छ । आज एक विशेष कार्यक्रमको आयोजनामार्फत उक्त निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गरिएको

देउवाले के हिसाबले प्रचण्डमाथि विश्वास गर्ने ? : डा. अमरेश कुमार सिंह (भिडिओसहित)

काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. अमरेश कुमार सिंहले आफ्नो पार्टीसँग सरकारको नेतृत्व गर्न संख्या नपुग्ने टिप्पणी गरेका छन् । उनले आफ्नो

ओली र माधव नेपाल पक्षधर नेताहरुबीच कार्यक्रममै चर्काचर्की (भिडिओसहित)

काठमाडौं, २० चैत्र । नेकपा (एमाले) का माधव नेपाल समूहका नेता तथा सांसद जीवनराम श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुमाथि गरेको कारबाही विधानविपरित र अवैधानिक रहेको टिप्पणी गरेका छन् ।

अब कसको नेतृत्वमा सरकार बन्छ ? कांग्रेस र माओवादी केन्द्रका नेताहरुले गरे यस्तो खुलासा (भिडिओसहित)

काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता श्याम घिमिरेले नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता नलिएको र जसपापनि आन्तरिक विवादमा रहेकोले कांग्रेसले सरकारको नेतृत्व लिने कुरामा

मोडल विन्दिया र विकल श्रेष्ठ अभिनित ‘सुनौलो दिन’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ । हेम लामाको स्वर तथा विन्दिया श्रेष्ठ र विकल श्रेष्ठ अभिनित नयाँ गीत ‘सुनौलो दिन’ सार्वजनिक भएको छ । शब्द तथा मेलोडि शैलेन्द्र सिंह र आकाश महर्जनको रहेको गीतको

राष्ट्रिय युवा संघ नेपालबाहेक अर्को संघ एमालेमा छैन् : उपाध्यक्ष नृपेन्द्र महत (भिडिओसहित)

काठमाडौं, १९ चैत्र । राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष नृपेन्द्र महतले आफूहरुले नेतृत्व गरेको संघ नै आधिकारिक भएको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न

नेकपा (एमाले) को युवा संघ हामी हौं, म भेलाले चयन गरेको अध्यक्ष हुँ : नरेश शाही (भिडिओसहित)

काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) माधव कुमार नेपाल पक्षधर युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले आफूहरुले युवा संघ नफुटेको दाबी गरेका छन् । उनले ।युवा संघ एमालेमा एउटामात्रै रहेको

सर्वोच्चले फैसला सच्याउने आधार प्रशस्त छ : अधिवक्ता भट्टराई (भिडिओसहित)

काठमाडौं, १८ चैत्र । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल संवैधानिक अधिकार प्रयोग गर्दै अदालत गएको भन्दै यसलाई स्वभाविक रुपमा लिनुपर्ने टिप्पणी

पत्रकार महासंंघको नेतृत्वमा कसले मार्ला बाजी ? अध्यक्षका उम्मेद्धवारहरूसँग ऋषि धमलाको रोचक बहस (भिडिओसहित)

काठमाडौं, १८ चैत्र । नेपाल पत्रकार महासंघको महाधिवेशन यही चैत्र २५ गते हुँदैछ । यसपटक नेतृत्वको लागि चार जनाले अध्यक्षमा उम्मेद्धवारी दिएका छन् । अध्यक्षका प्रत्यासीहरु विपुल पोखरेल, निर्मला शर्मा,

केपी ओलीको चिन्तन नै विघटनकारी छ, आँफै मुद्दा हार्दापनि हाँस्नुभएको छ : मुक्ति प्रधान (भिडिओसहित)

काठमाडौं, १८ चैत्र । पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली उल्टो काम गर्ने नेता भएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न